"आगो" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- पछी + पछि )
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति ४१:
[[फारस]]को प्रसिद्ध ग्रंथ [[शाहनामा]]का अनुसार हुसेनले एक भयंकर सर्पाकार [[राक्षस]]सँग युद्ध गरे र उसलाई मार्नको लागि उनले एक ठुलो ढुङ्गाले हिर्काए। त्यो ढुङ्गा त्यो राक्षसलाई नलागेर एक चट्टानमा ठोकिएर चूर भयो र यस प्रकार सर्वप्रथम अग्नि उत्पन्न भयो।
 
उत्तरी अमरीकाको एक दंतेकथाका अनुसार एक विशाल [[भैँसी|भैंसी]] दौडेको बेला उसको खुरहरूबाट जो टक्कर ढुंगाहरूमा लाग्यो त्यसबाट आगोका झिर्काहरू निस्के। यीनै झिर्काहरूबाट भयंकर डढेलो उत्पन्न भयो र यसै बाटयसैबाट मनुष्यहरूले सर्वप्रथम अग्नि लीए।
 
अग्निको मनुष्यको सांस्कृतिक तथा वैज्ञानिक उन्नतिमा धेरै ठुलो भाग रहेको छ। लैटिनमा अग्निलाई प्यूरस अर्थात्‌ पवित्र भनिन्छ। संस्कृतमा अग्निलाई पर्याय पावक भनिन्छ जसको शब्दार्थ हो 'पवित्र गर्ने वस्तु'। अग्निलाई पवित्र मानेर उसको उपासनाको प्रचलन कैयौं जातिहरूमा भयो र आज पनि छ।
पङ्क्ति ४९:
प्राचीन मनुष्य जंगली जानवरहरूलाई भगाउन, या उनबाट सुरक्षित रहनको लागि अग्निको उपयोग सधैं गरिरहन्थे होलान्। उनीहरू जाडोमो आफुलाई आगोबाट तातो राख्ने गर्थे। वस्तुत जब-जब जनसङ्ख्या बढ्यो, मानिस आगोकै सहारा अधिकाधिक चिसो देशहरूम गएर बस्न थाले। आगो, तातो कपडा र घरहरूकै कारण मानिस यस्तो चिसो देशहरूमा रहन सक्छन् जहाँ शीत ऋतुमा उनलाई जाडोबाट कष्ट हुदैन र जलवायु अधिक स्वास्थ्यप्रद रहन्छ।
== विद्युत कालमा आगो ==
[[मोटर]]को [[इंजन|इंजनहरू]]मा [[पेट्रोल]] जलाउनको लागि बिजुलीको झिर्काहरू (स्पार्क)को उपयोग हुन्छ, किनकी यस्ता झिर्काहरू अभीष्ट क्षणमा नै उत्पन्न गर्न सकिन्छ। घरमा कहिले कहिं बिजुलीका तारमा खराबी आएपछी (शर्ट सर्किट) बाट आगो लाग्न सक्छ। [[लेंस]] (लेन्ज) तथा अवतल (कनकेव) दर्पणबाट [[सूर्य]]को प्रकाशहरूलाई एकत्रित गरेर पनि अग्नि उत्पन्न गर्न सकिन्छ। ग्रीस तथा चीनको इतिहासमा यी विधिहरूको उल्लेख छ।
== आगो निभाउने ==
आगो निभाउनको लागि साधारणतया सब भन्दा राम्रो उपाय '''पानी छर्कनु''' हो। [[बालुवा]] अथवा माटो हाल्नाले पनि सानो आगो निभाउन सकिन्छ। टाढाबाट आगोमा पानी छर्कनको लागि रकाबदार पंप राम्रो हुन्छ। सानो-तिनो आगोलाइ [[थाल]] अथवा कोसीले ढाकेर पनि निभाउन सकिन्छ।
"https://ne.wikipedia.org/wiki/आगो" बाट अनुप्रेषित