"आँखा" का संशोधनहरू बिचको अन्तर

आँखा
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति १६:
 
== स्क्लेरा (sclera) ==
यो तह आँखाको सबैभन्दा बाहिरी तह हो, जुन सेतो, एकदमै चाम्रो र संयोजी तन्तु (connective tissue) बाट बनेको हुन्छ । यसको अगाडिको भाग पारदर्शी हुन्छ, जसलाई कर्निया (cornea) भनिन्छ । कर्नियालाई अर्को पारदर्शी झिल्लीले ढाकेको हुन्छ, जसलाई कन्जङ्टिभा (conjunctiva) भनिन्छ । यसले आँखाको आकार दिनुका साथै यसको भित्री भागलाई बचाउने काम गर्दछ ।
 
== कोरोइड (choroid) ==
"https://ne.wikipedia.org/wiki/आँखा" बाट अनुप्रेषित