"सिउरे डुबुल्कीचरा" का संशोधनहरू बिचको अन्तर

सा बोट : शब्द सुधार (-टिप्पणीसूची +सन्दर्भसूची)
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति ३६:
 
==संरक्षण==
पक्षीहरूको हत्या मत्रै कपडाहरू बनाउनको लागि प्रयोग हुने कुराको विरोध गर्दै सन् १८९९ मा महिलाहरूको एक समूहले 'फर, फिन र फिटर फोल्क' नामक एक पङ्क्षी संरक्षण सङ्गठनको गठन गरेका थिए। एक वर्ष भित्र उक्त समूहमा ५,००० भन्दा बढी सदस्यहरू पुगेका थिए। सन् १९४९ बाट१९४९बाट यो समूह शाही पङ्क्षी संरक्षण समाज (आरएसपिबि) को रूपमा चिनिन्छ, र आज यसमा १० लाख भन्दा बढी सदस्यहरू छन् र यो युरोपको सबैभन्दा ठूलो र प्रभावकारी संरक्षण संस्था मध्ये एक हो। सिउरे डुबुल्कीचरा त्यसपछि सङ्ख्या र दायरामा विस्तार भएको छ।
 
==तस्वीर सङ्ग्रह==