"सहनाई" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट ) |
||
पङ्क्ति १:
[[पञ्चैबाजा|पञ्चै बाजा]]को मुख्य भुमिकामा रहेको सहनाई एक प्रकारको विशेष बाजा हो।यसलाई सनही, सनै, सनई, सहनाई वा सनाई पनि भनिएको पाइन्छ । [[मुरली]]माझैँ हरका आठवटा प्वालहरूमा औँला चाल्दै फुक्दै बजाइने यो बाजा निकै परिश्रमी लोककलाकारहरूले मात्र बजाउन सक्छन्। विशेष गरी सिल्वर र पित्तलबाट निर्मित सनईले आठवटा प्वालको भाखा निर्माणबाट छत्तीस राग रागीनीयुक्त धूनहरू प्रस्फुटन गर्दछ।
[[File:Shehnai.jpg|thumb]]
सहनाई अर्थात् सनई [[नौमती बाजा]]को प्रमुख आकर्षण हो, जो जोडीमा हुन्छ र एकै बनावटमा हुन्छ। एउटा सनई औँला चाल्दै बजाउँदा अर्काले फुकेर सूर मात्र दिइरहन्छ । त्यसैले सूर दिने सनईलाई भाले सनई र औँला चाल्दै भाखा हालेर बजाइने सनईलाई पोथी सनई पनि भनिन्छ। ताडको
|