"शिक्षा" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति १:
'''शिक्षा'''लाई अंग्रजीमा Education भनिन्छ। Education शब्द Latin भाषाको Edu र Catum मिलेर बनेको हो । Edu को अर्थ आन्तरिक र Catum को अर्थ बाहिर निकाल्नु हुन्छ। Education बाटEducationबाट Educere,Educare,हुँदै Education भ‍‍एको हो ।
 
शिक्षा संस्कृतको 'शिक्ष्' धातुबाट आएको हो जसको अर्थ दिनु भन्ने बुझिन्छ अथवा अनुभवी अग्रजहरूले आफ्ना सन्ततिहरुलाई अनुभवहरु प्रदान गर्नुलाई नै दिनु वा शिक्ष भनिन्थ्यो ।
पङ्क्ति ४७:
३)अनियमित शिक्षा (informal education )
 
# औपचारिक शिक्षा : औपचारिक शिक्षा भनाले कक्षाकोठामा आधारित शिक्षा बुझिन्छ, जुन हामी गुरु वा शिक्षित व्यक्ति बाटव्यक्तिबाट हासिल गर्छौ‌‌‍‌। हामी औपचारिक शिक्षा बिध्यालय बाटबिध्यालयबाट प्राप्त गर्छौ।
# अनियमित शिक्षा: अनियमित शिक्षा भनाले त्यों शिक्षा बुझिन्छ , जुन शिक्षा हामी संरचित पाठ्यक्रम भन्दा बाहिर हासिल गर्छौं।
# अनौपचारिक शिक्षा:औपचारिक र अनियमित शिक्षा को कमिलाई पुरागर्न नयाँ शिक्षाको विकास गरियो जसलाई अनौपचारिक शिक्षा भनिन्छ। यस किसिमको शिक्षा दुवै औपचारिक शिक्षा र अनियमित शिक्षाको मिश्रणबाट बनेको हुन्छ ।
"https://ne.wikipedia.org/wiki/शिक्षा" बाट अनुप्रेषित