"रैकाको ताम्रपत्र" का संशोधनहरू बिचको अन्तर

प्रचारबाजी, अर्थहीन जानकारी खाली गरिँदै
चिनो: प्रतिस्थापित
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति १:
[[रैका राजवंश|रैका]] राजा [[जुम्ला]]/[[दुल्लु]] बाट [[डोटी राज्य|डोटी]] आएका हुन् । यिनका ताम्रपत्रको रैका आदेश/राईका//रायका भाषा भन्ने शब्दनै '''रैकाज्यु''' भन्ने शब्द बनेको हो । यिनका देवता मस्टो गणका छन् । हाम्रो समाजमा जुम्लाबाट आएका हुन् भन्ने छ । नागी मल्ल आफ्नो जन्मथलो जुम्ला जाँदा [[अछाम जिल्ला|अछाम]] तिमल्सेना भन्ने गाउँमा बिधवा बमानीसंग सल्के भन्ने मान्यता छ । यी र यस्ता तममौ आधार प्रमाणले रैका जुम्ला /दुल्लु बाटदुल्लुबाट डोटी पाल राज्य बिजयगरी बसेका हुन् । [[कत्युरी वंशज डोटी पाल राजाका ताम्रपत्र |कत्यूरी वंशका राजाका ताम्रपत्र ]] र रैका राजाका ताम्रपत्रमा पनि भिन्नता छ । [[रैका राजवंश]] का राजा जुम्ला (सिंजा) बाट डोटी आए जस्तै [[कत्युरी राजवंश |कत्यूरी राजवंश]] का राजा कार्तिकेयपुरी (कत्युर घांटी) कुमाऊ गडवाल बाटगडवालबाट डोटी आएका हुन् । [[File:Raikaa Raja kaa Tamrapatra.jpg|thumb|रैका राजा हरि शाही को ताम्रपत्रको प्रतिलिपि]]