"रैका राजवंश" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति १:
'''रैका राजवंश''' [[नागराज]]का वंशज मानिने [[जुम्ला जिल्ला|जुम्ला]] र [[दुल्लु नगरपालिका|दुल्लु]]मा राज्यमुकाम राखेर कर्णालीक्षेत्रमा राज्यगरी बसेका राजाका पूर्वजहरू चापिल्ल, चल्ल हुँदै [[मल्ल]], पदवी, पद, थरबाट परिचित रहन पुगेका थिए । विभिन्न नामका '' मस्टो'' अन्तर्गतका देबी देवतासँग सम्बन्धित यी राजाले आफ्ना ताम्रपत्रमा राईका भाषा भई, राईका माया चितोई, राइका, रायका, रैका, भनेर आफुलाई परिचित गरेको कारण यी राजालाई राइका अथवा रैका राजा भनिन्थ्यो । यिनका ताम्रपत्रमा पनि यो शब्द भेटिन्छ । जुम्ला र दुल्लुवाट [[डोटी राज्य|डोटी]] [[कत्युरी]] पाल राज्य बिजय गरेर डोटीमा स्थापित भएको यो वंशजले डोटीमा रैका राजा नागीमल्लको समयदेखि रैकाराजा शाके १४८० रैका राजा भूपति मल्लको राज्यकालसम्म मल्लथरले परिचित भयो । यसपछि महिपति शाही शाके १५०२ वाट शाही थर लेख्न थालेको इतिहास ताम्रपत्र बाटताम्रपत्रबाट देखिन्छ । जुम्ला बाटजुम्लाबाट डोटी गएको र रैका अथवा राईका बाटराईकाबाट परिचित भएको कारण यस वंशजलाई जुमलाको रैका मल्ल राजा पनि भन्ने गरिएको हो । [[File:Doti Raikaa Raja kot-1.jpg|thumb|डोटी रैका राजाको डोटी गनारी गौंडा कोट (दरवार)को भाग्नावासेष/बि.स १८४७ साल भाद्रमा गोर्खा राजाको एकिकरणमा धोस्त गरिएको]]
[[File:Doti Raikaa Raja kot-2.jpg|thumb| डोटी गनारी गौंडा कोट (दरवार)को भाग्नावासेष / बि.स १८४७ साल भाद्रमा गोर्खा राजाको एकिकरणमा धोस्त गरिएको ]] [[File:Doti Raikaa Raja kot-3.jpg|thumb| डोटी गनारी गौंडा कोट (दरवार)को भाग्नावासेष /बि.स १८४७ साल भाद्रमा गोर्खा राजाको एकिकरणमा धोस्त गरिएको -3
{| class="wikitable"
पङ्क्ति ४९:
|मल्ल ,शाही र शाह
|}
जुम्ला दुल्लु बाटदुल्लुबाट सैन्य फौज लगेर राजा क्रचल्ल र राजा अशोकचल्लले कुमाऊ गडवाल कत्युरी राज्य धोस्त गरेर कुमाऊ गडवालमा पनि केहि समय राज्य गरे ।
 कुमाऊका नागरिक र अधिनस्त रहेका कुमाऊका चन्द राजाले बिद्रोह गरे पछि डोटी क्षेत्रमा फर्केर आई राज गरी बसेका हुन् ।
]]
"https://ne.wikipedia.org/wiki/रैका_राजवंश" बाट अनुप्रेषित