"रामचन्द्र पौडेल" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा →बाह्य कडी |
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट ) |
||
पङ्क्ति ३६:
|religion = [[हिन्दू धर्म|हिन्दू]]
|}}
'''रामचन्द्र पौडेल''' प्रजातान्त्रिक आन्दोलनका नेता हुन्। [[तनहुँ जिल्ला|तनहूँ]] क्षेत्र नं.
[[विश्वेश्वरप्रसाद कोइराला|बी.पी. कोइराला]]को सान्निध्य र त्यागबाट प्रभावित भई राजनीति तर्फ आकर्षित भएका ६३ वर्षीय पौडेलको राजनीतिक यात्रा विद्यार्थी अवस्थादेखि नै शुरु भएको हो। पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण उनी पटक-पटक गरी १३ वर्ष जेल परेका छन्। प्रतिगमन विरोधी आन्दोलनमा अग्रपंक्तिमा रहेका पौडेल पछिल्लो पटक एक वर्षसम्म नजरवन्दमा परेका थिए।
|