"राजपुत" का संशोधनहरू बिचको अन्तर

सा बोट : शब्द सुधार (-टिप्पणीसूची +सन्दर्भसूची)
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति १०:
| caption = इलस्ट्रेटेड लंदन समाचारबाट 1876 [[राजस्थान]]को राजपूतहरूको तस्वीर
}}
'''राजपुत''' [[भारत]], [[पाकिस्तान]] एवम [[नेपाल]]मा बसोबास गर्ने [[क्षत्रिय]]हरूको एक समुह हो । ''राजा'' र ''पुत्र'' बाट बनेको शब्द राजपुत्रको अप्रभंश भै राजपुत भएको हो ।
[[File:RajaRaviVarma MaharanaPratap.jpg|thumb|[[महाराणा प्रताप]], भारतको सर्वाधिक प्रसिद्ध राजपुत]]
राजपुतहरू प्रायः [[राजस्थान]] र [[गुजरात]]मा बसोबास गर्ने गर्दछन् । आजको समयमा राजपुतका सन्तानहरू संसारभर फैलिएका छन् ।
"https://ne.wikipedia.org/wiki/राजपुत" बाट अनुप्रेषित