"यज्ञ" का संशोधनहरू बिचको अन्तर

हिज्जे सुधार तथा खाली खण्डहरू हटाइयो।
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति १:
'''यज्ञ''' [[संस्कृत]]भाषा बाटभाषाबाट उत्पन्न शब्द हो, जसको अर्थ हुन्छ - "त्याग, बलिदान, शुभ कर्म"। भगवद्गीताको अनुसार परमात्माको निमित्त गरिने कुनै पनि असल कार्यलाई यज्ञ भनेर भनिएको छ। यज्ञ [[हिन्दू धर्म|सनातन]] धर्मका [[वेद]] एवं धार्मिक ग्रन्थमा आधारित उपासना पद्दति हो।
 
यज्ञलाई "अग्नि पूजा" पनि भनिन्छ। आगो बालेर आगोलाई खुसी पार्न त्यो अग्निमा तेल, घ्यु तिल, जौ आदि होम गरिन्छ। त्यही यज्ञलाई साक्षी राखेर वैदिक मन्त्रहरू वाचन गरी विभिन्न देवदेवीको उपासना गर्ने, सत्कर्महरूको विधि पुरा गर्ने, संकल्प गर्ने आदि गरिन्छ।
"https://ne.wikipedia.org/wiki/यज्ञ" बाट अनुप्रेषित