"ग्यालिलियो ग्यालिली" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- संग +सँग )
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २६:
}}
 
'''ग्यालिलियो ग्यालिली''' (इटालीयन उच्चारण: ɡaliˈlɛːo ɡaliˈlɛi; १५ फेब्रुवरी १५६४ - ८ जनवरी १६४२),लाई सामान्यतया मात्र ''ग्यालिलियो''को नामले चिनिन्छ । यिनी [[इटाली]]का भौतिकविज्ञानशास्त्री, [[गणितज्ञ]], [[खगोलशास्त्रखगोल शास्त्र|खगोलशास्त्री]] र [[दार्शनिक]] थिए जसले वैज्ञानिक क्रान्तिमा प्रमुख भूमिका निभाए । उनले टेलिस्कोपको विकास गरेर अन्तरिक्षको अवलोकनका साथै [[कपर्निक्यानिज्म]] (Copernicanism)को लागि सहयोग गरेका थिए । ग्यालिलियोलाई "आधुनिक अवलोकन [[खगोल विज्ञान]]का पिता", "आधुनिक भौतिकी विज्ञानका पिता", "विज्ञानको पिता" र "आधुनिक विज्ञानका पिता" जस्ता नामले चिनिन्छ ।
 
[[File:Galileo facing the Roman Inquisition.jpg|thumb|left|220px|]]