"मल्ल" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- आफु + आफू )
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति १:
'''मल्ल''' [[नेपाल]], [[भारत]] तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो। ऐतिहासिक कालमा कुस्तीयुद्द लाई मल्ल युद्द भनिन्थ्यो | मल्ल युद्द गरेर राज्य जित्नेहरु मल्ल राजा बने | मल्ल राजाका सूर्यवंशी /रघुवंशी भनेर लेखिएका अभिलेख भेटिन्छन । प्राचीन जछ्देव मल्ल को अभिलेख सुर्खेतमा भेटिएको छ । काठमाडौँ को भक्तपुर ,ललितपुर र काठमाडौँ मा राज्य गर्ने मल्ल राजा प्राचीन काल खण्डमा चर्चित थिए । जुम्ला सिंजा का मल्ल राजा हरु आफ्नो राज्यकालमा शक्तिशाली राजा थिए । यी मल्लले काठमाडौँ उपत्यका दोहन गरेको इतिहास छ । जुम्ला सिंजा बाटसिंजाबाट डोटी आएपछि यी मल्ल राजा डोटी आएको केहि कालखण्ड को अन्तमा शाही थर का बनेका थिए । डोटी पचनाली र बझांग का मल्ल जुम्ला बाटजुम्लाबाट डोटी आएका चल्ल/मल्ल राजाका वंशज हुन् । यी मात्रै नभएर भिभिन्न कुल खान्दानकाहरुले पनि मल्ल लेखेको देखिएको र सुनिएको छ ।
==देखिएका र जानिएका फरक-फरक कुल खान्दानका मल्ल==
*१) [[शौनक]] गोत्रीय मल्ल [[डोटी जिल्ला|डोटी]] डडेल्धुरा र बझांगमा क्षेत्रमा बस्छन |
पङ्क्ति ५:
*३) [[कश्यप]] गोत्रीय मल्लहरु गण्डकी गुल्मी क्षेत्रमा बस्छन |
*४) नेवार मल्ल काठमाडौँ , भक्तपुर ,ललितपुर ,किर्तिपुरमा बस्छन |
*५) वैश्य जाति बाटजातिबाट मल्ल लेख्ने हरु देशका विभिन्न स्थानहरुमा बस्छन |
खोज अनुसन्धान अनुसार तालिकामा राखेर विश्लेषण गर्दा
{| class="wikitable"
पङ्क्ति १५:
|पाल ||मल्ल ||शौनक ||सूर्यवंशी || मोहन्याल ,कैलपाल || डोटी, डडेल्धुरा र कैलाली ||ठकुरीजाति पाल, चन्द, बम ,देउवा ,सिंह ,शाह, शाही || ठकुरी सम्बन्धित समाजबाट ||
|-
|कोर, कुँवर ||मल्ल ||शौनक ||सूर्यवंशी || कैलपाल, समैजी || डोटी, डडेल्धुरा र कैलाली ||ठकुरी जाति पाल चन्द, बम ,देउवा ,सिंह ,शाह, शाही || ठकुरी सम्बन्धित समाज बाटसमाजबाट ||
|-
|रावल ||मल्ल ||शौनक || सूर्यवंशी || समैजी || डोटी, डडेल्धुरा र कैलाली ||------------------- ? || ----------? ||
पङ्क्ति २५:
|मल्ल र [[डोय राज्य|कर्णाट]] ||मल्ल, प्रधानांग, प्रधान || मानव/मानव्य || [[सूर्यवंशी]] || [[तलेजु भवानी]], दुमाजु भवानी || काठमाडौँ भक्तपुर ललितपुर || नेवार थकुजुजु र छथरी/क्षत्रीय श्रेष्ठ - जोशी, कर्माचार्य, राजभण्डारी, रघुवंशी, राजवंशी, पात्रवंशी, हाडा-चौहान, अमात्य, मास्के, राजवैद्य, कायस्थ, राठौर र अन्य छथरी कूल || थकुजुजु (ठाकुरराजा), थकुलानी (ठाकुररानी) ||
|-
|बोहरा (कुकुडे) || मल्ल || कौसिक ||---- ? || बासुदेबी ||डोटी, कैलाली ||वैश्य जाति कुन्जडा, खडायत, राना, धामी || वैश्य जाति सम्बन्धित समाज बाटसमाजबाट ||
|-
|देउका / देउको ||मल्ल ||गर्ग || ----- ? || निग्लाशैनी ||बैतडी देहिमंडू/ कंचनपुर बजार || वैश्य जाति -------- ||वैश्य सम्बन्धित समाज बाटसमाजबाट ||
|}
 
पङ्क्ति ५१:
===सूर्यवंश र [[रघुवंश]] उल्लेखित मल्ल र देव थरसँग सम्बन्धितअभिलेख ===
*जयानन्द राजारुद्रमल्ल
*१— “श्रियोअस्तु सम्वत ४३७ फाल्गुण वदि २ राजाधिराज श्री श्री श्री जयानन्द देववस्य धर्मविजंभवति रघुवंशावतार श्री श्री जयरुद्रमल्लस्य लब्धवरिष राज्य भवति“<ref name=" प्रमाण–प्रमेय भाग "> प्रमाण–प्रमेय भाग । पृ.२३४, नेपाल सम्वत ४३७ वि.स.१३७३ को पशुपति देउपाटनको अभिलेखमा जयानन्ददेव र राजा रुद्रमल्लको नाम अगाडि प्रो.ढुण्डिराज भण्डारी, प्रकाश प्रकाशन, नेपालको उदभव तथा विकासको विश्लेषणात्मक इतिहास, पेज—१३६ बाटपेज—१३६बाट </ref>
*राजाश्रयानन्ददेव
*१— भक्तपुर तौमढीटोलका नारायण चोकको शिलालेखमा ”श्रयानन्ददेव इति सूर्यकूलप्रदीप”े पंकित अंकित भएकोले राजाआनन्द देव सूर्यवंशी ठहरिन्छन् <ref name="प्रो.ढुण्डिराज भण्डारी,"> प्रो.ढुण्डिराज भण्डारी, प्रकाश प्रकाशन, नेपालको उदभव तथा विकासको विश्लेषणात्मक इतिहास, पेज १२४ वाट </ref>
*;राजायक्षमल्ल (वि.स.१४८५ मार्ग १८)
*१— “श्रीभक्तग्रामपटुटने राजाधिराजपरमेश्वरपरमभट्टारक रघुवंशावतारा श्रीश्रीजययक्षमल्ल देवस्य विजयराज्य“ पंक्ति लेखिएको । राष्ट्रिय अभिलेखालयमा सुरक्षित ”शुक्लयजुर्वेदसंहिता” काठमाण्डौ ठिमी महादेव मन्दिरको यक्षमल्ल र जीव मल्लको पालाको अभिलेख वि.स.१४८५ अनुसार<ref name="प्रो.ढुण्डिराज भण्डारी, प्रकाश प्रकाशन"> प्रो.ढुण्डिराज भण्डारी, प्रकाश प्रकाशन, नेपालको उदभव तथा विकासको विश्लेषणात्मक इतिहास, पेज—१६२ बाटपेज—१६२बाट </ref>
*२—पशुपति मन्दिरको दिक्षिण तर्फको शिलालेखमा राजा यक्षमल्ललाई नेपाल मण्डलको राजाधिराज भनिएको छ । “श्रीसूर्यवंशनृपतिर्जययक्षमल्ल ः प्रौढप्रतापभुवनैकमहाप्रवीण ः । नेपालमण्डलविभुषितराजराजो भूयादिपक्षमथनो भूवि सुप्रसिद्ध ः ।<ref name="प्रो.ढुण्डिराज"> प्रो.ढुण्डिराज भण्डारी, प्रकाश प्रकाशन, नेपालको उदभव तथा विकासको विश्लेषणात्मक इतिहास, पेज—१६३ बाटपेज—१६३बाट </ref>“
राजानान्यदेव
*१— राजाप्रताप मल्लको कृष्णमन्दिर शिलालेखमा — सूर्यवंशी नान्यदेव र उनका वंशज गाँगदेव, नरसिहदेव र रामसिहदेव नाम क्रमश अंकितछन् ।<ref name="प्रो.ढुण्डिराज भण्डारी, प्रकाश"> प्रो.ढुण्डिराज भण्डारी, प्रकाश प्रकाशन, नेपालको उदभव तथा विकासको विश्लेषणात्मक इतिहास, पेज– १५४ </ref> प्रतापमल्लको नेपाली संम्बत ७६९ (१६६९ ई.) को नारायणहिटी अभिलेखमा निम्न लिखित वंशावली भेटिन्छ । यस वंशावलीमा राजा नान्यदेवले नामको पछाडि रघुवंशी भनेर लेखेका छन् । जो यस प्रकार छ ।
"https://ne.wikipedia.org/wiki/मल्ल" बाट अनुप्रेषित