"मलेसिया" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति १००:
 
== इतिहास ==
१. मलेसिया बेलायती उपनिवेश बाटउपनिवेशबाट सन १९५७ अगष्ट ३१ तारीख स्वतन्त्र भयो। र यही दिनलाई मलेसियाले स्वतन्त्रता दिवस मनाउदै आएको छ। जसलाई मारर्डेका भन्ने गरिन्छ।
२. मलेसियाको राष्ट्रिय जनावर बाघ हो भने राष्ट्रिय पक्षि होरुल बिल र राष्ट्रिय फूल बुङ्गा राया हो।
३. मलेसियाको पहिलो प्रधानमन्त्री याव तुङ्गकु अब्दुल रहमान हुन।
"https://ne.wikipedia.org/wiki/मलेसिया" बाट अनुप्रेषित