"भोपाल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति ३०:
}}
 
'''भोपाल''' भारत देशको मध्य प्रदेश राज्यको राजधानी हो र भोपाल जिल्लाको प्रशासनिक मुख्यालय पनि हो। भोपाललाई तालहरूको नगर पनि भनिन्छ किनभने यहाँ धेरै ठूला-साना तालहरू छन्। यो सहरको नाम प्रमुखताका साथ तबदेखि लिन थालियो जब १९८४ मा अमरीकी कम्पनी यूनियन कार्बाइड बाटकार्बाइडबाट मिथाएल् आइसो साइनेट ग्यास चुहियो र हजारौं मानिसहरू मारिए। भोपाल ग्यास काण्डको कुप्रभाव आजसम्म वायु प्रदूषण, भूमि प्रदूषण, जल प्रदूषणका अतिरिक्त जैविक अपाङ्गता आदिको प्रभाव आज पनि उत्तिकै छ। यसको कारणले भोपाल सहर आन्दोलनको केन्द्र बनेकोछ।
 
[[File:Bhojpur Mandir.jpg|thumb|200px|left|राजा भोजराजले हजार वर्ष अघि बनाएको भोजेश्वर मन्दिर]]
"https://ne.wikipedia.org/wiki/भोपाल" बाट अनुप्रेषित