"भेरीगंगा नगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति ८६:
|footnotes =
}}
'''भेरीगंगा नगरपालिका''' [[नेपाल]]को [[मध्य-पश्चिमाञ्चल विकास क्षेत्र]] अन्तर्गत [[भेरी अञ्चल]]मा पर्ने [[सुर्खेत उपत्यका|सुर्खेत]] उपत्यकाको [[सुर्खेत जिल्ला]]मा अवस्थित एक [[नगरपालिका]] हो ।<ref name="नेपाल सरकार स्थानिय विकास मन्त्रालय">{{cite web|title=नेपाल सरकार स्थानिय विकास मन्त्रालय|url=http://mofald.gov.np/page.php?id=38|agency=नेपाल सरकार|publisher=स्थानिय विकास मन्त्रालय}}</ref> [[छिन्चु]] बजार रहेको ठाँउलाई [[नगरपालिका]]को केन्द्र बनाइएको छ ।<ref name="थप ७२ नयाँ नगरपालिका">{{cite web | url=http://www.mofald.gov.np/userfiles/news_186.xlsx | title=थप ७२ नयाँ नगरपालिका | accessdate=May 18,2014}}</ref> यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो । भेरीगंगा नगरपालिका घोषणा गर्दा [[रामघाट]], [[छिन्चु]] र [[मैनतडा]] गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा भेरीगंगा पनि नगरपालिका बनेको हो ।<ref name="थप ७२ नगरपालिका घोषणा (सूचिसहित)">{{cite news|last1=कृष्ण ज्ञवाली|first1=बलराम बानियाँ|title=थप ७२ नगरपालिका घोषणा (सूचिसहित)|url=http://www.ekantipur.com/np/2071/1/25/full-story/388826.html|accessdate=वैशाख २५|agency=कान्तिपुर पोस्ट|publisher=[http://www.ekantipur.com/np/ कान्तिपुर पोस्ट]|date=२०७१ वैशाख २५}}</ref> महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १९१ भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५ बाट१५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन ।<ref name="थप ७२ नगरपालिका घोषणा (सूचिसहित)" />
 
==जनसङ्ख्या==