"भेरी नदी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति १:
'''भेरी नदी''' नेपालको एक नदी हो । यो नदि [[कर्णाली नदी|कर्णाली नदि]]को एक मुख्य सहायक नदि हो जसले पश्चिम धौलागिरी क्षेत्रलाई सिंचित गर्छ । यो नदीको तीन महत्वपूर्ण सहायक नदि छन् | दक्षिणतिरबाट '''सानी भेरी''' , उत्तरतिर बाटउत्तरतिरबाट '''ठुली भेरी''' आउछ । अर्को सहायक नदि हो '''उत्तर गङ्गा''' | भेरी नदि [[सुर्खेत उपत्यका]]बाट बग्दै बग्दै महाभारत शृंखलामा कर्णाली नदीमा मिसिन्छ ।
{{Infobox river
| name = भेरी नदी
"https://ne.wikipedia.org/wiki/भेरी_नदी" बाट अनुप्रेषित