"बिष्ट" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-अनुशार +अनुसार)
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति १२:
|related=[[पाण्डे]], [[थापा]], [[बस्नेत]], [[कुँवर]]
}}
'''बिष्ट''' नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने [[हिन्दू धर्म|हिन्दू]] धर्मावलम्बीहरूको थर हो । बिष्ट थर बिटकर उठाउने पद बाटपदबाट सिर्जित थर हो । काम , स्थान, पद, निगाहा जस्ता विभिन्न अवस्था बाटअवस्थाबाट नेपालीहरुका थर बनेका छन् । यस्तै गरी बनेको एक थर बिष्ट पनि हो । नेपालको [[मध्य-पश्चिमाञ्चल विकास क्षेत्र|मध्य]] तथा [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र|सुदूर]] पश्चिम तथा भारतको [[हिमाञ्चल प्रदेश|हिमाचल प्रदेश]] तथा [[उत्तराखण्ड]]मा विशेष गरेर बिष्ट थर लेख्नेहरुको बसोवास रहेको छ । बिष्ट थर लेख्ने सबै एकै होइनन ।
सांन्डील्य गोत्रीय पुजापाठ गर्ने ब्राहमण बिष्ट दार्चुलामा ,कश्यप गोत्रीय जैसी ब्राहमण बिष्ट डोटीमा , आफुलाई भारद्वाज गोत्रीय ठकुरी बताउने बिष्ट डोटी गड्सेरामा भेटिन्छन । यस्तै गौतम गोत्रीय गोरा बिष्ट र कश्यप गोत्रीय काला बिष्ट बैतडी पुर्चुड़ी क्षेत्रमा भेटिन्छन । हाम्रो छिमेकी देश भारतमा भारद्वाज गोत्रीय बिष्ट राजपुत छन् । नेपालको हिमाली जिल्ला मुस्ताङ्गमा भारद्वाज गोत्रका भनिने जिन्बेसिंग प्रवर बिष्ट राजा अहिलेपनि छन् । यी मात्र नभएर नेपालमा ''ऐडी बिष्ट'', ''खबतरी बिष्ट'', ''खुलाल बिष्ट'', ''पुँवर बिष्ट'', आदि बिष्टका विभिन्न प्रकारहरू हुन् ।
 
पङ्क्ति २४:
[[पुँवर बिष्ट]]
 
पुँवार बिष्ट अछामको ढाकु बाटढाकुबाट नेपालको विभिन्न ठाउँमा फैलिएका छ्न । भारत खन्डको धारानगर भन्ने ठाउँ बाटठाउँबाट आएका अएर सिंह ,भएर सिह र जाजर सिंंह तीन दाजु भाई मध्यका एक भाइ जाजर सिंह अछाम आई अछम लाई सिजापती माहाराजको दरबार कब्जा गरि बसेको भोटे राजा लाई युद्धमा हराई बिष्ट कहलियका हुन र सिंह बाटसिंहबाट बिष्ट उपाधी पाएको अछामको ढाकुमा रहेकोपाटापत्र बंशावली मा उल्लेख छ ।
उपल्लो बिष्ट - मित्रको काल भन्ने उखान छ ।
कुलदेउता - खाडा वेताल
"https://ne.wikipedia.org/wiki/बिष्ट" बाट अनुप्रेषित