"बझाङ जिल्ला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति २७:
 
==जिल्लाको नामाकरण==
यस जिल्लाको नाम कसरी बझाङ रह्यो भन्ने सम्बन्धमा ऐतिहासिक रोचक कथाहरु छन । एक मान्यता अनुसार [[बझाङ राज्य#राजाको वंशावली|बझाङ्गी राजा]]का पूर्वज रावल तथा सिंहहरूले रानाकोट चौधारी तथा [[ब्यासी]] गाविसमा पर्ने एउटा शिखरमा दरवारकोट बनाउने क्रममा त्यहाँ एउटा कालो चिल्लो दर्शनीय शिलाढुङ्गा फेला परेछ। उक्त शिलालाई त्यस कोटबाट तल खोलामा फ्याँक्दा बारम्बार साविककै ठाउमा आएर बसेको देखेपछि राजाले उक्त शिलालाई कालभैरबको रूपमा स्थापित गरी पूजा गरे। अति अग्लो उक्त कोटमा कालान्तरमा चट्याङबाट बज्र परेछ। तर कालभैरबको प्रभावले उक्त वज्र प्रभावहीन भई दरबारमा कुनै क्षति नपुगेकोले त्यस ठाँउलाई बज्रङ्ग भनिएछ । कालान्तर पछि उक्त शब्द अपभ्रंस भै बझाङ हुन गएको हो भन्ने मान्यता भए पनि वास्तविक तथ्यको आधार र पौराणिक धार्मिक मान्यता अनुसार तारकासुर (ताडकासुर) को स्थानीय नाम मष्ट(मष्टो) हो । मष्टो मध्ये सबै भन्दा जेठो मष्ट/मष्टो डंडारमष्टो को जन्म स्थान बझाङ जिल्लाको भाते खोला हो । वर्तमान मष्ट /मष्टो भनिनेको प्राचीन नाम तारकासुर(ताडकासुर) का बाबुको नाम बज्रांग को अपभ्रंस बाटअपभ्रंसबाट बझाङ्ग जिल्लाको नाम रहेको हो <ref name="महापुराण"> शिव महापुराण अध्ययन अनुसार </ref>।
 
==भौगोलिक अवस्थिति==
"https://ne.wikipedia.org/wiki/बझाङ_जिल्ला" बाट अनुप्रेषित