"पुदुच्चेरी" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति ४८:
{{Location map~ |India |lat=11.701111 |long=75.536667 |label=[[माहे, भारत|माहे]]|position=left}}
}}
'''पुदुच्चेरी''', पहिले '''पोन्डीचेरी''' को नामले जानिन्थ्यो {{IPAc-en|ˌ|p|ɒ|n|d|ɨ|ˈ|tʃ|ɛr|i}}, एउटा भारतको [[केन्द्र शासित प्रदेश]] हो जुन पूर्व फ्रेन्च भारतको चार परिक्षेत्रहरूबाट गठन गरिएको हो र यसको नाम सबैभन्दा ठुलो रहेको [[पोन्डीचेरी जिल्ला|पोन्डीचेरी]] बाट नामाकरण गरिएको हो ।
 
यसको [[तमिल भाषा|तमिल]] नाम புதுச்சேரி (''पुदुच्चेरी''), हो जसको अर्थ "नयाँ शहर" हुन्छ ।<ref>{{cite news|url=http://news.bbc.co.uk/2/hi/south_asia/5365248.stm |title=South Asia &#124; New name for old French territory |publisher=BBC News |accessdate=10 February 2014}}</ref> एतिहासिक रूपमा यो ठाउँको नाम ''पोन्डीचेरी'' (''{{Unicode|Pāṇṭiccēri}}''), रहेको थियो जसलाई सन् २००६ सेप्टेम्बर २० मा ''पुदुच्चेरी'' (''{{Unicode|Putuccēri}}'') भनी नामाकरण गरीएको थियो ।<ref>{{cite web|url=http://www.hindu.com/2006/08/22/stories/2006082207481000.htm |title=National : Bill to rename Pondicherry as Puducherry passed |publisher=The Hindu |accessdate=10 February 2014}}</ref> यसलाई "द फ्रेन्च रिभीएरा अफ द इस्ट" (''La Côte d'Azur de l'Est'')को नामले पनि जानिन्छ ।
"https://ne.wikipedia.org/wiki/पुदुच्चेरी" बाट अनुप्रेषित