"धरणीधर कोइराला" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति ५०:
 
==पुरस्कार तथा सम्मान==
वि.सं. २०२२ सालमा धरणीधरलाई [[नेपाल प्रज्ञा प्रतिष्ठान]]ले [[त्रिभुवन प्रज्ञा पुरस्कार]] बाट सम्मानित गर्नुका साथै आजिवन प्राज्ञका रूपमा सम्मान दियो । वि.सं. २०३१ सालमा नेपाली साहित्य सम्मेलनले रथ शोभायात्रा गराई सम्मान दियो । वि.सं. २०३१ सालमा त्रिभुवन विश्वविद्यालयले साहित्य महाविद्यावारिधिबाट सम्मानित गरेको थियो ।
==सबै हेर्नुहोस्==