"दुध" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति १८:
 
=== दुग्ध दुधका विकल्पहरू ===
माथिको परिभाषाले रङ्ग र बनावटमा दुग्ध दुधसँग मिल्दोजुल्दो हुने गैर-पशु उत्पादनहरू जस्तै बदामको दूध, नरिवलको दूध, चामलको दूध, र सोया दूध लाई दुधको संज्ञा दिएको छैन । तर साधारण तय "दुध" भन्‍नाले "बोटबिरुवा वा खाद्य बस्तु बाटबस्तुबाट बनाइएका दूध जस्तो रस" लाई नि बुझिन्छ । अमेरिकामा (प्राय: बिरुवामा आधारित) दूधको विकल्पहरुले १३% "दूध" बजार ओगटेको छ, जसले गर्दा डेरी/दुग्ध उद्योगहरुले असफल भएनि धेरै पटक "दुध" नाम दुग्धमा मात्र सीमित राख्‍न मुद्दा हालेका छन्।<ref>{{Cite web|url=https://www.usatoday.com/story/opinion/2018/12/08/almond-milk-under-attack-dairy-farmers-column/2141212002/|title=Do we need the government to tell us that almond milk doesn't come from a cow?|website=USA TODAY|language=en|archive-url=https://web.archive.org/web/20181209062203/https://www.usatoday.com/story/opinion/2018/12/08/almond-milk-under-attack-dairy-farmers-column/2141212002/|archive-date=December 9, 2018|dead-url=no|access-date=December 10, 2018}}</ref>
 
== उपभोगका प्रकारहरू ==
दुध खपत मुख्य गरि दुई भिन्न प्रकारहरूमा देखा पर्दछ: (१) सबै शिशु स्तनपायीहरूका लागि पोषणको प्राकृतिक स्रोत र (२) सबै उमेरका मानिसहरु द्वारा खपतका लागि अन्य स्तनपायी जीवहरु बाटजीवहरुबाट प्राप्त खाद्य उत्पादन।
 
=== शिशु स्तनपायी प्राणीहरूका लागि पोषण ===
"https://ne.wikipedia.org/wiki/दुध" बाट अनुप्रेषित