"कम्बोडिया" का संशोधनहरू बिचको अन्तर

+सुधार
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ९६:
|footnote1 =
}}
'''क्याम्बोडिया''' (प्राचीन नाम कम्पुचिया) पृथ्वी एशियामा पर्ने एक अधिराज्य हो। खमेर Khmer आधिकारिक कम्बोडिया राज्य भनेर चिनिने ({{lang-km|ព្រះរាជាណាចក្រ កម្ពុជា}}, Preăh Réachéanachâk Kâmpŭchéa) र उत्तिखेरै खमेर साम्राज्यको रूपमा चिनिने, यो दक्षिण एसियाली देशहरूमा इंडोचीनइण्डोचीन प्रायद्वीप को दक्षिणी भाग मा छ। कुल (भूमि) क्षेत्रफल १८१.०३५ वर्ग किलोमिटर (६९,८९८ वर्ग मील) रहेकोछ, सीमान्त नजिक उत्तरपश्चिमी तिर थाइल्याण्ड, उत्तरपूर्वमा लाओस, पूर्वतिर भियतनाम, र दक्षिण पश्चिम तिर थाईल्याण्डको खाडी रहेकोछ । जनसङ्ख्या १४.८ मिलियन भन्दा बढी छ। कम्बोडिया संसारमा सबैभन्दा ६९th बढी जनसङ्ख्या भएको देश हो। ९५% आधिकारिक रूपमा थेरवाद बौद्ध धर्म मान्ने गर्दछन ।
 
== परिचय ==
"https://ne.wikipedia.org/wiki/कम्बोडिया" बाट अनुप्रेषित