"त्रिपुरा सुन्दरी" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति १:
[[डोल्पा जिल्ला|डोल्पा]] जिल्लाको [[जुफाल विमानस्थल]] बाट करिब दुई घन्टा पैदल हिँडेपछि [[भेरी नदी]] आउँछ । त्यही भेरी नदीको किनारमा प्रसिद्ध '''त्रिपुरासुन्दरी''' मन्दिर छ । दुवैतर्फ खोलाको बीचमा रहेको थुम्कोमा अवस्थित त्रिपुरा सुन्दरी भगवतीको मन्दिर त्रिपुराकोटमा अवस्थित छ ।<ref>{{cite web|url=https://www.onlinekhabar.com/2017/07/610105|title=त्रिपुरा सुन्दरीः ऐतिहासिक सुन्दरता (फोटो फिचर)|website=अनलाइन खबर|accessdate=2019-06-01}}</ref> [[चैते दशैं]] र [[दशैं|बडादशै]]मा ठूलो मेला लाग्ने यो मन्दिर डोल्पावासीको शक्ति केन्द्र हो । यो मन्दिरमा पञ्चबलि दिने चलन छ ।
 
==सन्दर्भ सामग्रीहरू==