"त्रि-चन्द्र कलेज" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति २:
[[File:Trichandra college - eldest academic institution of Nepal.jpg|thumb|300px|काठमाडौंको घण्टाघर र त्रिचन्द्र क्याम्पस]]
 
चौथो राणा प्रधानमन्त्री [[चन्द्र शमशेर जङ्गबहादुर राणा|चन्द्र शमशेर]]का पालामा वि.सं. १९७५मा नेपालको पहिलो उच्च शिक्षा दिने संस्था त्रिचन्द्र कलेजको स्थापना भएपछि नै नेपालमा विधिवत उच्च शिक्षाको इतिहास आरम्भ भएको हो। तत्कालीन [[त्रिभुवन शाह|राजा त्रिभुवन]] र प्रधानमन्त्री [[चन्द्र शमशेर जङ्गबहादुर राणा|चन्द्र शमशेर]]को पालामा शिलान्यास भएबाट स्थापनाताका यस संस्थाको काम 'त्रिभुवन चन्द्र कलेज' भएता पनि वि.संं १९८१ बाट१९८१बाट यसलाई 'त्रिचन्द्र कलेज' मात्र भन्न थालियो। २०३०को 'नयाँ शिक्षा' पछि त यस ऐतिहासिक क्याम्पसको नाम 'त्रिभुवन क्याम्पस' हुन पुगेको छ।
 
वि.सं. १९७६ भदौ ५ बाट५बाट विधिवत त्रिचन्द्रमा आई-ए र आई.एस्सीको अनि वि.सं. १९८१ देखि विए र २००४ सालदेखि वी.एस्सीको पठनपाठन शुरु भएको हो। तर २०१६ सालमा नेपालको आफ्नै विश्वविद्यालय नखुल्दासम्म यस त्रिचन्द्रको सम्बन्धन पटना विश्वविद्यालयसँग रहेकोले नेपाली विद्यार्थीहरूको परीक्षा लगायत यथावत शैक्षिक औपचारिकता सोही विश्वविद्यालयबाट हुन गयो। जेहोस् यस त्रिचन्द्र कलेजले [[पुस्कर सम्शेर जवरा]], [[बालकृष्ण सम|बालकृष्ण शमशेर]], [[सुवर्ण शमशेर राणा|सुवर्ण शमशेर]] [[लक्ष्मीप्रसाद देवकोटा]], [[शंकरदेव पन्त|शङ्करदेव पन्त]], [[डिल्लीरमण रेग्मी]], [[यदुनाथ खनाल]], [[गोपाल प्रसाद रिमाल|गोपालप्रसाद रिमाल]], [[राम राज पन्त]], [[तुलसीलाल अमात्य]], [[गङ्गालाल श्रेष्ठ|गंगालाल श्रेष्ठ]], [[गिरिजा प्रसाद कोइराला|गिरिजाप्रसाद कोइराला]], [[महेशचन्द्र रेग्मी]], [[लिलानटेश्वर 'बराल']] , [[भूवनलाल जोशी]], [[कमलमणि आदि]] र [[मोहम्मद मोहसिन]] जस्ता प्रखर एवं मेधावी विद्यार्थीहरूको उच्च शिक्षाको प्रस्थान विन्दु यही त्रिचन्द्र रहृयो।
 
==सन्दर्भ सामग्री==