"तुलसी" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व)
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति १५:
|}}
 
संसारको जुनसुकै भूभागमा पनि पाईने यो वनस्पति [[हिन्दू धर्म|हिन्दू]]हरूको लागि अत्यन्तै पुजनिय एवम उपयोगि वनस्पति हो| Lamiaceae परिवारमा बर्गिकरण गरिएको '''तुलसी''' विश्वको धेरै भागमा नियमित सेवन गरिन्छ| भारतिय उपमहाद्दिपमा यसको बहु उपयोग गरिन्छ भने पूर्वी एसिया का पकवानको लागि तुलसी अमिन्न मसला हो| पश्चिम गोलार्दमा पनि तुलसीको एक प्रकारलाई "Basil"को रूपमा प्रयोग गरिन्छ जसको राग तुलसीको तुलनामा केही मन्द हुन्छ| तर तुलसी बाटतुलसीबाट तयार गरिएको चीया भने प्रसस्तै खपत हुन्छ|
[[File:Starr 080117-1577 Ocimum tenuiflorum.jpg|thumb]]
 
"https://ne.wikipedia.org/wiki/तुलसी" बाट अनुप्रेषित