"ठूला केदार" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति १६:
*गयोदलु खपरेको रुनु–रुनु गयो ।
*भयो दैत्य मोहन्याल तेरै भन्नु भयो”
*यसपछि खपरे सेतीमा डुब्दै रुदै भागेर गयो । त्यहाँ बाटत्यहाँबाट खप्तडमा गई माडौसजायर बस्यो ।
यस प्रकारको फाग वोगटानमा छ । मोहन्याल आफ्ना बाबु केदारका मूलजन्मेका कारण माथि केदारको गाथमा गएर ना“च्दैनन् । यिनै केदारलाई खापरे राक्षेसबाट मोहन्यालले आफ्ना दल र वलका सहयोगले युद्ध गरेर वचाएको किंवदन्ती छ । केदारको पूजामा गाईको दूध (मथाउत) चढाउने परम्परा रहेको छ । पूजाको दिनमा साजी (विहान दुहेको दूध) मथाउतका रूपमा घरबाट हिँड्दा हिँड्दै मन्दिरमा नपुग्ने र दूध दहीमा परिणत हुने भएका कारण अथवा अति दूरीका कारण यिनै केदारले त्यस ठाउँको एक मुठ्ठी माटो लगेर श्रद्धा भक्ति र आस्था पूर्वक जसले जस ठाउँमा स्थापना गरेको छ । त्यही पूजा आराधाना गर्नु भन्ने आदेश अनुसार अन्य ठाउँमा पनि केदारको रूपमा यिनै केदारलाई पूज्ने कार्य भएको मान्यता छ ।
*[[चाकाकेदार]] र यस ठूलोकेदारमा कार्तिक शुक्लपक्ष त्रियोदशी ठूलो जाँत (जात्रा) र वैकुण्ठ चर्तुदशीका दिनमा विशेष पूजा हुन्छ ।
पङ्क्ति २४:
*यहाँ आएकाहरु केदारको आर्शिवाद र प्रसाद लिएर जान्छन् ।
*यहाँ नयाँ आएकाहरु यस ठाउँको देवताहरुको लिला देखेर निकै रमाईलो महशुस गर्दछन् । यो स्थानलाई तीर्थस्थल मान्ने गरिन्छ ।
केदारका पूजारी उपमन्यु गोत्रीय विनाडी थरका ब्राह्मण रहेका छन् । ठकुरीहरुमा [[बैतडी जिल्ला|बैतडी]] बाट पूर्व आएर बसेका भानादेवको सन्तानका झापर देउका वंशज मानिने गौतम गोत्रीय ,चन्द्रवंशी प्रतिहार [[चन्द]] [[ठकुरी]]हरुले केदारको जाँतमा अनिवार्य जानु पर्ने हुन्छ । तल्लो वोगटानका मोहन्याल कुलदेवता भएका ठकुरीहरु यस ठाउँमा आएको खण्डमा तिनको ठूलो सम्मान गरिन्छ । मोहन्यालको नयाँ धामी (नायाँ व्यक्ति) ले एक पटक केदारमा र एक पटक सिहासनमा जानु पर्ने कर हुन्छ । प्रत्येक १२ वर्षमा पनि मोहन्यालले यस स्थानमा पुग्नु पर्दछ । यस केदारको स्थापनाको उत्तर तिर पानीको सानो खोपिल्टो छ । यस खोपील्टाको पानी जाँतमा गएका दशौहजार मान्छेहरुलाई नुहाउ“न र खान पुग्छ । यो देखेर यस मेलामा आएकाहरु अचम्म मान्दछन् । यहाँ रात भरी बाजागाजा सहित रमाईलो हुन्छ । डेउडीयाहरु डेउडा खेल्छन् । धामी अनकन्टार डरलाग्दो पहरोमा गएर नाँच्छन् । आगाको चुर बाल्छन् । केही पसलहरु र खानाका दोकानहरु पनि हुन्छन् । रमाईलै रमाईलोमा रात वित्छ ।[[चित्र:Thula_Kedar.jpg|thumb|डोटी बोगटानका श्री ठूलाकेदार बाबाको  जात्रा/जांतको दृश्य ]]
[[चित्र:केदार.gpg|link=Special:FilePath/केदार.gpg]]
 
पङ्क्ति ५६:
अछाम जिल्लाको विनायक गाउँ विकास समिति वार्ड नम्बर २ मा मुसे माडौ छ । त्यहाँ मुसेलाई मष्टो भनिन्छ । जनैपूर्णिमा, अनन्तचर्तुदशी वा मंसिर शुक्ल चर्तुदशीका दिन मुसेमाडौंमा धुमधामसँग मेला लाग्छ । वलि पनि गर्ने गर्दछन् । अनन्ते चर्तुदशी भनेको दाडेमष्टोको तिथि हो । दाडेमष्टोलाई डोटी भेगमा खापरेको नामले पनि सम्वोधन गरिन थालियो । यसैलाई मसे÷मुसे देवता भनियो । तान्त्रीक विधिको मष्टो परम्परा कर्णाली प्रदेशमा प्रसस्त भेटिन्छ ।
 
<u>कहाँ कहाँ बाटकहाँबाट आउँछन यहाँ मेला भर्न</u>
 
यस केदारको मेलामा [[लानाकेदारेश्वर]] तथा [[धिर्कामाण्डौ]] गा०वि०स० का मानिसहरु देवताको करले तथा रमाईलोको लागि पनि आउने गर्छन । किन भने बिशेष गरी यी दुई गा०वि०स० बाटगा०वि०स०बाट देवताको देउरो आउछ । बाँकी केदारको वरिपरि रहेका गा०वि०स० हरु क्रमश [[सिमचौर]] [[केदारअखडा]] [[कानाचौर]] [[चवाराचौतारा]] [[सातफरी]] [[मान्नाकापडी]] [[बर्छैन]] [[निरौली]] गा०वि०स० का मानिसहरु धेरै जसो आउने गर्छन । श्री केदार बाबाले मनोकामना पूरा गरिदिन्छन भन्ने जनिबश्वासका कारणले यहाँ धेरै टाढा बाटटाढाबाट समेत निष्ठा काष्ठाका साथ भगवान शिवजीको नामले ब्रत गरी केदारबो द्शन गर्न अाउने गर्दछन । अझै उल्लेख्य पक्ष त के छ भने नजिकको तिर्थ हेला भनेझैँ यो मन्दिर आसपासका भन्दा टाढा बाटटाढाबाट श्रद्धा र भक्तिभावका साथ आउने मानिसहरुको मनोकाँक्षा पूरा हुने गरेको पाईन्छ ।त्यही वास्तबिकतमाको कारण हो कि [[कैलाली जिल्ला|कैलाली]] जिल्लाको विभिन्न स्थानबाट थारु समुदायका मानिसहरु यहाँ हर्क वर्ष अाउने गर्छन । त्यसैमा पनि जसको सन्तान छैनन् त्यस्ता दम्पत्ति एक चोटी ब्रत लिएर आएपछि अर्को पटक कुनै न कुनै सन्थान ल्याएर केदार आउने गरेको वास्तविकता सबै सामू घाम जस्तै छर्लङ्ग छ ।
==यो पनि हेर्नुहोस्==
{{नेपालका मन्दिरहरू}}
"https://ne.wikipedia.org/wiki/ठूला_केदार" बाट अनुप्रेषित