"ट्वान्टी२० अन्तर्राष्ट्रिय" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- पछी + पछि )
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति १५:
# {{cr|India}} ([[:en:Indian cricket team in South Africa in 2006–07#Only T20I|१ डिसेम्बर २००६]])
 
सन् २००५ बाट२००५बाट आइसीसीले [[एकदिवसीय अन्तर्राष्ट्रिय|ओडीआई]] तथा टि२०आई दर्जा ६ अन्य टिमहरू ([[:en:List of International Cricket Council members#Top Associate/Affiliate Members|एसोसिएट/संबद्ध सदस्यहरू]]को रूपमा रहेको)लाई दिंदै आएको छ । कुनै पनि टिमले सो अस्थायी दर्जा ४ वर्षको लागि प्राप्त गर्न [[आइसिसी क्रिकेट लिग]] चौ वर्षीय प्रदर्शनको आधारमा प्राप्त गर्न सक्छन – वा, [[आइसिसी विश्वकप छनौट]] प्रतियोगिताको अन्तिम ६ टिम बनेर प्राप्त गर्न सक्छन । [[आइसिसी विश्वकप छनौट]] प्रतियोगिता विश्व क्रिकेट लिगको अन्तिम प्रतियोगिता हो । सन् २०१४ जुन २८ मा [[अन्तर्राष्ट्रिय क्रिकेट परिषद|आइसिसी]]ले [[नेपाली राष्ट्रिय क्रिकेट टिम|नेपाल]] तथा [[नेदरल्यान्ड राष्ट्रिय क्रिकेट टिम|नेदरल्यान्ड]]लाई टि२०आई दर्जा प्रदान गरेको थियो, दुवै टिम जुन [[२०१४ आइसिसी वर्ल्ड ट्वान्टी२०|२०१४ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी]]मा छनौट तथा सहभागी भएका थिए ले ओडीआई दर्जा प्राप्त गर्न असक्षम भएका थिए ।<ref>http://www.espncricinfo.com/ci-icc/content/story/756175.html</ref> निम्नलिखित ८ टिमहरू वर्तमानमा यस दर्जा प्राप्त गरेका छन् (कोष्ठकमा दिइएको मितिले उनीहरुले अस्थायी ओडीआई तथा टि२०आई दर्जा प्राप्त गरेपछी खेलेको पहिलो टि२०आई म्याच दर्साइएको छ ):
 
* {{cr|Scotland}} ([[:en:2007 ICC World Twenty20#Group D|१२ सेप्टेम्बर २००७]] बाट, २०१८ क्रिकेट विश्वकप छनौट सम्म)