"खैरहनी नगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति ६४:
|footnotes =
}}
मध्य नेपालको [[चितवन जिल्ला]]मा रहेको '''खैरहनी नगरपालिका''' द्रुततर गतिमा बढीरहेको नगर हो । साबिक खैरहनी गाविसको पर्सा बजार रहेको ठाँउलाई [[नगरपालिका]]को केन्द्र बनाइएको छ ।<ref name="थप ७२ नगरपालिका घोषणा (सूचिसहित)">{{cite news|title=थप ७२ नगरपालिका घोषणा (सूचिसहित)|url=http://www.ekantipur.com/np/2071/1/25/full-story/388826.html|accessdate=वैशाख २५|agency=कान्तिपुर पोस्ट|publisher=[http://www.ekantipur.com/np/ कान्तिपुर पोस्ट]|date=२०७१ वैशाख २५}}</ref> यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ वैशाख २५ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा खैरहनी, [[कुमरोज]] र [[चैनपुर, चितवन|चैनपुर]] गाउँ विकास समितिहरू समावेश गरिएका हुन् ।<ref name="कुन कुन नयाँ नगरपालिका बने ?">{{cite news|title=कुन कुन नयाँ नगरपालिका बने ?|url=http://www.nepalbritain.com/?p=12438|accessdate=२०७१ बैशाख २५|publisher=nepalbritain.com|date=२०७१ बैशाख २५}}</ref> आर्थिक वर्ष २०६८/६९ को बजेट मार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा खैरहनी पनि नगरपालिका बनेको हो । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५ बाट१५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन् ।
 
==जनसङ्ख्या==