"सहनाई" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (robot Adding: bjn, bn, de, fr, gu, hi, id, it, ml, mr, pl, pt, ru, simple, sv, ta, te, ur
सा सनै, सनई वा सनाई
पङ्क्ति १:
सनै, सनई वा सनाई पनि भनिने फुक्दै पौन फेर्दै यसमा मुरलीमाझैँ हरका आठवटा प्वालहरूमा औँला चाल्दै बजाइने यो बाजा निकै परिश्रमी लोककलाकारहरूले मात्र बजाउन सक्छन् । विशेष गरी सिल्वर र पित्तलबाट निर्मित सनईले आठवटा प्वालको भाखा निर्माणबाट छत्तीस राग रागीनीयुक्त धूनहरू प्रस्फुटन गर्दछ ।
[[File:Shehnai.jpg|thumb]]
सहनाई अर्थात् सनई [[नौमती बाजा]]को प्रमुख आकर्षण हो जो जोडीमा हुन्छ र एकै बनावटमा हुन्छ । एउटा सनई औँला चाल्दै बजाउँदा अर्काले फुकेर सूर मात्र दिइरहन्छ त्यसैले सूर दिने सनईलाई भाले सनई र औँला चाल्दै भाखा हालेर बनाइने सनईलाई पोथी सनई पनि भनिन्छ ।
{{stub}}
 
[[category:नेपालका परम्परागत बाजाहरू]] [[category:बाजाहरू]] [[category:नेपालको संस्कृति]] [[category:लोकसंस्कृति]]
 
"https://ne.wikipedia.org/wiki/सहनाई" बाट अनुप्रेषित