"कोहलपुर नगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति ६५:
|footnotes =
}}
'''कोहलपुर नगरपालिका''' [[बाँके जिल्ला]]मा पर्ने नगरपालिका हो । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो। यसलाई नगरपालिका घोषणा गर्दा कोहलपुर र रझेना गाउँ विकास समितिहरू समावेश गरिएका हुन्। आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा कोहलपुर पनि नगरपालिका बनेको हो। हाल नेपालमा कूल ९९ महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १२ बाट१२बाट घटेर ३ हजार ७ सय ५२ भएका छन्।
 
'''कोहलपुर''' [[महेन्द्र राजमार्ग]] र रत्न राजमार्गको चोक बजार हो। यो बाँकेको दोस्रो प्रमुख व्यापरिक स्थल पनि हो।यो नेपालगज बाटनेपालगजबाट १६ किमी को दुरि मा छ।
 
==यो पनि हेर्नुहोस==