"कालीगण्डकी नदी" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति ८५:
कालीगण्डकीको नदी [[तिब्बत]]मा उत्त्पत्ति भएर [[मुस्ताङ जिल्ला|मुस्ताङ]] जिल्ला हुँदै नेपाल छिर्छ। [[कागबेनी]] भन्ने स्थानमा [[मुक्तिनाथ]] मन्दिरमा उत्पत्ति हुने काग खोला र मुस्ताङ खोला मिसिन्छन् र त्यसपछि उक्त नदीलाई काली गण्डकी भनिन्छ।
==काली गण्डकी गल्छी==
[[जोमसोम]] र [[टुकुचे]] हुँदै बगेपछि काली गण्डकी संसार कै सबैभन्दा गहीरो गल्छी '''[[कालीगण्डकी खोंच]]''' भएर बग्छ जसको पश्चिममा [[धवलागिरी|धौलागिरी]] (८१६७ मी.) तथा पूर्वमा [[अन्नपूर्ण हिमाल|अन्नपूर्ण]] (८०९१ मी.) हिमाल पर्दछन्। उक्त गल्छीको उँचाई १३०० मी. देखि २६०० मी. सम्म छ जुन अन्नपूर्ण र धौलागिरीको चुचुरो बाटचुचुरोबाट ५५०० देखि ६८०० मी. तल पर्दछ।
 
==सहायक नदीहरू==