"कश्यप ऋषि" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति २७:
'''कश्यप''' [[सप्तऋषि]] मध्ये एक ऋषि हुन्। कश्यप ऋषि सृष्ठीकर्ता [[ब्रह्मा]]जीका मानस पुत्र हुन् । उनलाई [[कश्यप गोत्र|कश्यप]] गोत्रका [[गोत्र]] प्रवर्तक ऋषि हुन् ।
==परिचय==
यिनका वंशज सृष्टिको प्रसारमा सहायक भए । यिनकि स्त्री [[अदिती]] बाट [[देवता]] र [[दिती]] बाट [[दैत्य]]
उत्पति भएको कथा वर्णित छ । सृष्टिको पुण जानकारि निम्न छ
* अदिति बाटअदितिबाट आदित्य (देवता)
* दिति बाटदितिबाट दैत्य
* दनु बाटदनुबाट दानव
* काष्ठा बाटकाष्ठाबाट अश्व आदि
* अनिष्ठा बाटअनिष्ठाबाट गन्धर्व
* सुरसा बाटसुरसाबाट राक्षस
* इला बाटइलाबाट वृक्ष
* मुनि बाटमुनिबाट अप्सरागण
* क्रोधवशा बाटक्रोधवशाबाट सर्प
* सुरभि बाटसुरभिबाट गौ र महिष
* सरमा बाटसरमाबाट श्वापद (हिंस्त्र पशु)
* ताम्रा बाटताम्राबाट श्येन-गृध्र आदि
* तिमि बाटतिमिबाट यादोगण (जलजन्तु)
* विनता बाटविनताबाट गरुड र अरुण
* कद्रु बाटकद्रुबाट नाग
* पतंगी बाटपतंगीबाट पतंग
* यामिनी बाटयामिनीबाट शलभ
को उत्पत्ति भएको पौराणिक कथाहरूमा पाइन्छ ।
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/कश्यप_ऋषि" बाट अनुप्रेषित