"एसिया" का संशोधनहरू बिचको अन्तर

सा
बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
सा (बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट ))
 
== मुख्य लेख ==
'''एसिया''' आकार र जनसङ्ख्या दुबै दृष्टि बाटदृष्टिबाट विश्वको सबै भन्दा ठूलो महाद्वीप हो, जुन [[उत्तर गोलार्द्ध]]मा अबस्थित छ। पश्चिममा यसको सीमाना [[युरोप|यूरोप]]सँग जोडिएको छ। एसिया र यूरोपलाईसम्मिलित रूपमा [[यूरेशिया]] पनि भनिन्छ।
 
एसियाई महाद्वीप [[भूमध्य सागर]], [[अंध सागर]], [[उत्तरध्रुवीय महासागर|आर्कटिक महासागर]], [[प्रशान्त महासागर]], र [[हिन्द महासागर]]ले घेरियेको छ। [[काकेशस पर्वत]] र [[यूराल पर्वत]] प्राकृतिक रूपबाट एसियालाई यूरोपबाट अलग गर्छ।
केही सबै भन्दा प्राचीन मानव सभ्यताहरूको जन्म यही महाद्वीपमा भयेको थियो जस्तै [[सुमेर]], [[सिन्धु घाटी सभ्यता|सिंधु घाटी सभ्यता]], [[चीनको सभ्यता]] इत्यादि। [[चीन]] र [[भारत]] विश्वकै दुई सर्वाधिक जनसङ्ख्या भएका देश हुन।
 
एउटा लामो पश्चिममा स्थित भूसीमा यूरोपलाई एसिया बाटएसियाबाट पृथक गर्दछ। तह सीमा उत्तर-दक्षिण दिशामा तल तिर [[रुस|रूस]]मा यूराल पर्वतसम्म जान्छ, [[यूराल नदी]]को किनारा-किनारा [[क्यासपियन सागर|क्यास्पियन सागर]]सम्म, र फेरी काकेशस पर्वतसम्म हुदै अंध सागरसम्म। रूसको लगभग तीन चौथाई भू भाग एसियामा छ, र शेष यूरोपमा। चार अन्य एसियाई देशहरूको केही भूभाग पनि यूरोपको सीमामा आउछन।
 
एसिया विश्वकै सबै भन्दा ठूलो महाद्वीप हो। विश्वको कुल भूभागको लगभग ३/१०औँ भाग अथवा ३०% एसियामा छ, र यस महाद्वीपको जनसङ्ख्या अन्य सबै महाद्वीपहरूको संयुक्त जनसङ्ख्या भन्दा धेरै छ, लगभग ३/५औँ भाग अथवा ६०%। उत्तरमा बरफले भरिएको आर्कटिक देखि दक्षिणमा ऊष्ण [[भूमध्य रेखा]]सम्म यो महाद्वीप लगभग १०,००० किमी क्षेत्रमा फैलिएको छ र केही विशाल खाली मरुभूमि, विश्वको सबै भन्दा अग्ला पर्वतहरू र केही सबै भन्दा लामो नदिहरूलाई पनि समेटेको छ।
७०,५६९

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/890921" बाट अनुप्रेषित