"उपन्यास" का संशोधनहरू बिचको अन्तर

सा
बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा (बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट ))
'''उपन्यास''' साहित्य लेखनको एक विधा हो । साहित्यका अन्य विधाहरूमध्ये याे नवीन तथा सशक्त विधा हाे । उपन्यास शब्दकाे व्युत्पत्ति ''उप+नि+अस+अ'' बाट भएकाे मानिन्छ । यसकाे अर्थ हुन्छ ''नजिक राख्नु'' । अङ्ग्रेजीमा उपन्यासलार्इ novel भनिन्छ ।
 
संस्कृत शब्दकाे याेगबाट उपन्यास शब्दकाे व्युत्पत्ति भएकाे मानिए तापनि पूर्वीय साहित्यमा उपन्यास लेखिएकाे पाउन सकिंदैन ।
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/890915" बाट अनुप्रेषित