"इस्लाम धर्म" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- संग +सँग )
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति १७:
इस्लाम को अर्थ हो शान्ती, आत्म समर्पण।
इस्लाम कुनै मानव कृत जीवन पद्धति होइन् । इस्लाम कुनै ब्यक्ति, समुदाय , वा स्थानसँग जोडिएको धर्म होइन । इस्लाम कुनै वेयक्ती विशेष , समुदाय, जाती वा समय सापेक्ष धर्म पनि होइन ।
इस्लाम सम्पुर्ण मानव सृष्टिकर्ता को तर्फ बाटतर्फबाट मानव सृष्टि को सुरुआत देखि सन्सार रहुन्जेल सम्म समस्त मानव को लागि पुर्ण जीवन् पद्धति हो ।
२ इस्लाम को सन्देश के हो ?
इस्लाम मा मानव निर्मित वस्तुको उपासना होइन बरु वास्तविक ईश्वरको को उपास्ना को सन्देश दिन्छ। हे मानव ! आफ्ना त्यस रब को दासत्व स्वीकार गर जसले तिमीहरूलाइ र तिमीहरु भन्दा अघिका मानिसहरुको सृष्टि गरे छ किनकि तिमीहरु नरक बाटनरकबाट वचन सक्नेछोै ।उनैले तिम्रा लागि धर्ती लाई बिछ्यौना र आकश लाई छाना बनाए र आकाश बाटआकाशबाट पानी बर्साए अनि त्यस बाटत्यसबाट तिमिहरु को भरण पोषणका लागि फलफूल हरु उत्पन्न गरे । अतः जानी जानी कसै लाई अल्लाह सङ साझेदार नबनाउ ।
(सुरह अल बक्रह :२१-२२)
फेरि अर्को ठाउँ मा कुरआनमा उल्लेख छ
मैले जिन्न तथा मानव लाई मात्र आफ्नो उपास्ना को निम्ति सृष्टि गरेको हुँ ।म तिनी हरु बाटहरुबाट कुनै जिविका चाहदिन ,न तिनीहरु ले मलाई खुवाउन भन्ने चाहन्छु । (सुरह अज-जारियात ५६-५७)
३ मानव बारे इस्लाम के सन्देश दिन्छ ?
इस्लाम मानव एक्ता को सन्देश दिन्छ ,र समस्त मानव को स्रोत एउटै बताउँछ ।
हे मानवहरु हो ! आफ्ना पालन्कर्तासँग डराउ जसले तिमिहरुलाइ एउटै ज्यान बाटज्यानबाट सृष्टि गरे र त्यसै ज्यान बाटज्यानबाट उस्को जोडि बनाए अनि ती पुरुष तथा महिला बाटमहिलाबाट धैरे पुरुष तथा महिलाहरू बिस्तार गरे ।
(सुरह अन निसा :१)
 
"https://ne.wikipedia.org/wiki/इस्लाम_धर्म" बाट अनुप्रेषित