"आम निर्वाचन २०४८" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति १:
'''आम निर्वाचन २०४८''' नेपालमा [[नेपालको जनआन्दोलन २०४६|जनआन्दोलन २०४६]] बाट प्रजातन्त्र पुनर्स्थापना भएपश्चात् भएको पहिलो निर्वाचन हो। यसले २०५ [[प्रतिनिधि सभा (नेपाल)|प्रतिनिधि सभा]] सदस्यहरू निर्वाचित गरेको थियो।
 
[[नेपाल अधिराज्यको संविधान २०४७]] अनुसार २०४८ बैशाख २९ गते [[संसद]]को [[निर्वाचन]] भयो। जसमा [[नेपाली कांग्रेस]] बहुमतका साथ सत्तामा पुग्यो भनें उल्लेख्य सीट सहित [[नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|नेकपा एमाले]] [[प्रमुख प्रतिपक्ष]] बन्न पुग्यो।