"अवधी भाषा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपले +रूपले) |
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट ) |
||
पङ्क्ति २६:
'''अवधी''' (اودهي) भारतीय उपमहाद्विपको उत्तरी भागमा बोलिने हिन्द-आर्यन समुहको पुर्वी हिन्दी शाखाको मुख्य बोली हो । अवधी हिंदी क्षेत्र को एउटा उपभाषा हो।। अवधी भाषा नेपालमा बोलिने एक प्रमुख भाषा हो। यो उत्तर प्रदेशको अवधको केही जिल्लामा बोलिन्छ । जनगणना २०६८ को अनुसार नेपालमा ५,०१,७५२ जनसङ्ख्या अवधी भाषा बोल्छन्।<ref>cbs.gov.np </ref> यो तथ्याङ्क अनुसार अवधी नेपालमा बोलिने भाषाहरूमध्ये एघारौं स्थानमा पर्दछ। सन २००१ को गणना अनुसार विश्वमा सबै भन्दा बढी मातृभाषी भएको भाषाहरु को सुचीमा यो २९ <sup>औँ</sup> स्थानमा पर्छ । अवधी [[भारोपेली भाषा परिवार]]को हो । अवधी भाषा अवध क्षेत्रमा मात्रै सिमित छैन । अवधी भाषाको प्रवासी विश्व भरि फैलिएका छन। केही मान्छेले यो भाषालाई सुल्तान (सम्राट)को भाषा पनि भन्ने गर्छन । अवधी लगभग ४.५ करोडजना ले बोल्छन । "अवध" शब्दको व्यतुपत्ती "अयोध्या"
==भौगोलिक वितरण ==
पङ्क्ति ७२:
वर्तमान समयमा अवधीमा धेरै थोरै साहित्यिक प्रयास छ । हिन्दीको मानकीकरण भन्दा पहिला यो महत्वपूर्ण साहित्यिक बोली थियो । अवधीको सबैभन्दा पुरानो झलक १२ औँ शताब्दिको दामोदर पन्डितको "उक्ति-व्यक्ति प्राकरण" मा पाइन्छ । उहाँले यो किताब आफ्नो मातृभाषा अवधी सिकाउनका लागि लेख्नु भएको थियो । प्राचीन अवधी साहित्यका मुख्य शाखा भक्तिकाव्य र प्रेमाख्यान काव्य हो । भक्ति काव्यमा गोस्वामी तुलसीदास को "रामचरितमानस" (सं. १६३१) अवधी साहित्य को प्रमुख कृति हो । यो भाषा संस्कृत शब्दावलीले भरिएको छ । रामचरितमानसको अतिरिक्त तुलसीदासले अन्य ग्रन्थ अवधीमा लेख्नुभएको छ जस मध्य "विनय पत्रिका " एक हो। <ref name="Nayyar" />यही भक्ति साहित्य अंतर्गत लालदास को "अवधबिलास" आउछ । यसको रचना संवत १७०० मा भएको हो । सन्तकविहरुमा बाबा मलुकदास पनि अवधी क्षेत्र कै हुनुहुन्थ्यो । धेरै सन्तहरुले आफ्नो उपदेशका लागि अवधी भाषाको प्रयोग गरेका छन ।
प्रेमाख्यान काव्यमा सूफी काव्यको परम्परा धेरै पाइन्छ । १४ औँ शताब्दिमा शुरु भएको सूफी परम्पराको धेरै कवि र लेखकले प्रयोग गर्न थाले र अवधी भाषामा थुप्रै कविताहरु लेखे । सूफी लेखकहरुले समृद्ध पारेको अवधी प्रेमाख्यान काव्य साहित्यमा मुस्लिम कवि धेरै थिए र मौलाना दाउद पहिला कवि हुनुहुन्थ्यो । त्यस समयको मुस्लिम प्रभावले गर्दा सूफी परम्परामा आधारित कविताहरु फारसी लिपिमा लेखिएका थिए ।<ref name="Nayyar">[http://www.esamskriti.com/essays/docfile/14_395.doc History of Hindi language], Compiled by Sanjeev Nayyar, March 2002</ref> मौलाना दाउदको "चण्डायन" सबैभन्दा पुरानो कृति भएपनि यस विधाका महान लेखक मलिक मुहम्मद जायसी थिए जसले सन १५२० र १५४० को बिच चितौणको रानी पद्मिनीको कथामा आधारित "पद्मावत" कविताको सिृजना गरे ।<ref name="Nayyar" />मंझन को "मधुमालती", उसमान को "चित्रावली", आलम को "माधवानल कामकंदला", नूरमुहम्मद को "इंद्रावती" र शेख निसार को "यूसुफ जुलेखा" यही परम्परा को रचनाहरु हुन्। शब्दावलीको
==यो पनि हेर्नुहोस==
|