"अण्डमान निकोबार द्वीप समूह" का संशोधनहरू बिचको अन्तर

सा
बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
सा (बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट ))
 
== नाम ==
''अण्डमान'' [[मलय भाषा|मलय]] भाषाको ''हांदुमन'' शब्दबाट लिईयेको छ जुन हिन्दुहरूको भगवान [[हनुमान]] शब्दको परिवर्तित रूप हो। ''निकोबार'' शब्द पनि यसै भाषा बाटभाषाबाट लिईयेको छ जसको अर्थ हुन्छ ''नग्न मान्छेहरूको भूमि''। [[बङ्गालको खाडी]]मा स्थित निर्मल र शान्त अण्डमान पर्यटकहरूको मनलाई असीम आनंदको अनुभूति गराउँछ जुन भारतको एक लोकप्रिय टापुहरू समूह हो। अण्डमानले आफ्नो भूमिमा मूंगा भित्ति, सफा-स्वच्छ सागर तट, पुरानो खण्डहर र अनेक प्रकारको दुर्लभ वनस्पतिहरू बोकेको छ। यहाँ सबै मिलाएर ५७२ टापुहरू छन्। अण्डमानको लगभग ८६ प्रतिशत क्षेत्रफल जंगलले ढाकियेको छ। समुद्री जीवन, इतिहास र जलक्रीडाहरूमा रूचि राख्ने पर्यटकहरूलाई यो टापु धेरै मनपर्छ।
 
== जिल्लाहरू ==
७०,५६९

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/890872" बाट अनुप्रेषित