"हिरण्यकश्यपु" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- आफु + आफू )
सा बोट: स्वचालित पाठ परिवर्तन (- पछी + पछि )
पङ्क्ति २०:
[[ब्रह्माण्ड पुराण]]का अनुसार उनले १०,७२,८०,००० वर्ष राज्य गरे ।
== प्रहलाद र नरसिंह ==
हिरण्यकश्यपु तपस्या गरिरहेका बेला , देवहरुले उनको निवासमा आक्रमण गरे । [[नारद]] मुनिले उनकी पत्नी कयधुलाई बचाए  ।  कायधु त्यतिबेला गर्भवती थिइन्  । नारद मुनिले दिएका आज्ञा र ज्ञानले गर्भमा रहेका प्रह्लादमा प्रभाव पर्यो र उनी विष्णुका अनन्य भक्त बने  । केहि समयपश्चात् हिरण्यकस्यपुको दरबारमा एउटा बालकको जन्मभयो जसको नाम प्रह्लाद राखियो । प्रह्लाद बुझ्ने हुनथाले र विस्तारै उनको पिताले अाफूलार्इ भगवान ठानेको भ्रमलार्इ अस्विकार गर्नथाले । पछीपछि उनी हुर्कदै ठुलो हुदै जादा उनी विष्णु भक्त भनेर चिनी जुन उनका पितालाई मन  परेको थिएन  ।
 
विष्णु [[ब्रह्मा]]ले हिरण्यकश्यपुलाई दिएको वरदान उल्लंघन नहुने गरि हिरण्यकश्यपुको बध गर्न  नरसिंहको रूपमा प्रस्तुत भए । हिरण्यकश्यपुलाई कुनै मानव, देव वा जनावरले मार्न सक्दैनथ्यो तर नरसिंह यी कुनै पनि थिएनन् । उनी सन्ध्याकालिन समयमा प्रकट भए ( न दिन या न रात ) , दैलो मा ( न भित्र न बाहिर) , आफ्नी काखमा राखे ( न पृथ्वी न अन्तरिक्ष) र आफ्नो नङले मारे ( न हात न हतियार) ।
"https://ne.wikipedia.org/wiki/हिरण्यकश्यपु" बाट अनुप्रेषित