"सोभियत सङ्घ" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-शुरुआत +सुरुवात)
सा बोट: स्वचालित पाठ परिवर्तन (- पछी + पछि )
पङ्क्ति ५९:
|image_map = Union of Soviet Socialist Republics (orthographic projection).svg
|image_map_size = 220px
|image_map_caption = [[दोस्रो विश्व युद्ध|द्वितीय विश्वयुद्ध]] पछीपछि सोभियत सङ्घ
|capital = मस्को
|latd=55|latm=45|latNS=N|longd=37|longm=37|longEW=E
पङ्क्ति ९६:
|stat_pop1 = 293047571
|footnotes =
<sup>१</sup>२१ डिसेम्बर १९९१ मा एघार गणतन्त्रहरूले [[अल्मा-अता]]मा मिलेर घोषित गरे कि [[:en:Commonwealth of Independent States|स्वतन्त्र राज्यहरूको राष्ट्रमंडल]] बने पछीपछि सोभियत सङ्घ अब अस्तित्वमा रहेन। बार्हौ गणतन्त्र जॉर्जिया पनि प्रेक्षकको रूपमा मौजूद थियो।<br />
<sup>२</sup>Assigned on 19 September 1990, existing onwards.<br />
<sup>३</sup>एस्टोनिया, लातविया र लिथुआनियाको सरकार मान्दछ कि उनीहरू कहिल्यै सोभियत सङ्घको वैध भाग नै थिएनन।<br />रूस यि तीन बटैलाई सोभियत सङ्घको वैध अंश मान्दछ, र यि सरकारहरूको भनाईलाई अवैध मान्दछ।<br />संयुक्त राज्य अमेरिका र धेरै जसो अन्य पश्चिमी सरकारहरूले यि तीन बटैलाई द्वितीय विश्वयुद्ध पछीपछि सोभियत सङ्घमा विलय कहिल्यै पनि स्वीकार गरेन, यस कारण त्यसलाई सोभियत सङ्घको वैध अंश माग्दैनन।
|utc_offset = +२ देखि +१३
|cctld = [[.su]]<sup>२</sup>
पङ्क्ति १८७:
[[बोरिस येल्तसिन]]द्वारा सोवियत कम्युनिस्ट पार्टीको सदस्यता त्याग।
 
'''अगस्ट १९९१''' : रक्षा मंत्री दिमित्री याजोव, उप राष्ट्रपति गेनाडी यानायेव र केजीबी प्रमुखद्वारा राष्ट्रपति [[मिखाइल गोर्बाचोभ]] हिरासतमा। तीन दिन पछीपछि यी सबै गिरफ्तार। [[बोरिस येल्तसिन|येल्तसिन]]द्वारा सोवियत रूस कम्युनिस्ट पार्टी प्रतिबन्ध । [[युक्रेन]]लाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता प्रदान। त्यसपछी नयाँ देशले पनि आफै स्वतन्त्र घोषणा ।
 
'''सेप्टेम्बर १९९१''' : 'कांग्रेस अफ पिपल्स डिप्यूटीज' द्वारा सोवियत सङ्घको विघटनको लागि मतदान ।
पङ्क्ति २०७:
पूर्वी यूरोपमा आफ्नो नियन्त्रणको अधीन देशहरूको साथ सोभियत सङ्घले एक साम्यवादी सैन्य [[मित्रपक्ष]] बनायो, जसलाई वारसॉ सन्धी गुट (<small>Warsaw Pact</small>)को नामबाट जानिन्छ। यसको विपक्ष अमेरिकाको नेतृत्वमा पश्चिमी देशहरूको गुट थियो। दुबै विपक्षीहरूको बीच [[शीत युद्ध]] जारी रह्यो जसमा दुबैमा सिधा लडाई त कहिल्यै भएन, तर दुबै परमाणु हथियार र मिसाइलहरूबाट शुसज्जित सधै विध्वंसकारी परमाणु युद्ध छिडने संभावनाको छायामा रहे।
 
स्टालिनको मृत्यु पछीपछि विभिन्न साम्यवादी नेताहरूमा सर्वोच्च नेता बन्ने खींचातानी भयो र [[निकिता ख्रुश्चेभ|निकिता ख्रुश्चेव]] सत्तामा आए। उनले स्टालिनको सबभन्दा कठोर​ तानाशाही नीतिहरूलाई उल्टाई दिए।
 
सोभियत सङ्घ अन्तरिक्ष अनुसन्धानमा सबभन्दा अगाडि निक्लियो। १९५७ मा उनले विश्वको सबभन्दा पहिलो कृत्रिम उपग्रह [[स्पुतनिक-१|स्पुतनिक]] पृथ्वीको आसपास [[कक्षा (भौतिकी)|कक्षा]]मा पुर्याए। १९६१ मा सोभियत वायु-सैनिक [[युरी गागरिन|युरि गगारिन]] पृथ्वीबाट माथि अन्तरिक्षमा पुग्ने वाला सबभन्दा पहिलो मानव बने।
पङ्क्ति २१४:
 
===सोभियत सङ्घको अन्त===
अफगानिस्तानमा सोभियत नियन्त्रणको बिरुद्द विद्रोह र गृह युद्ध लगातार जारी रह्यो र अन्तत: १९८९ मा सोभियत फौज त्यहाबाट बिना अपना लक्ष्य पूरा नगरी फर्की आयो। देशमा आर्थिक संकट निरन्तर जारी रह्यो र विदेशी सम्बन्ध पनि पेचीलो रह्यो। अन्तिम सोभियत नेता [[मिखाइल गोर्बाचोभ|मिखाइल गोरबाचोभ]]ले देशमा ग्लास्नोस्त (<small>glasnost</small>) नामक राजनीतिक खुलापनको (<small>perestroika</small>) नामक आर्थिक ढाँचाको बदलने नीतिको अन्तर्गत सुधार गर्ने कोशिश गरे तर विफल रहे। डिसेम्बर' १९९१ मा उनको विचारधाराको विरुद्ध राज्यविप्लव (<small>coup d'etat</small>)को कोशिश भयो तर त्यो दबाईयो। यस घटना पछीपछि सोभियत सङ्घ टूट्यो र उसको १५ गणतन्त्र सबै स्वतन्त्र देशको रूपमा अगाडि आए। अन्तर्राष्ट्रिय सन्धीमा [[रुस|रूस]]लाई सोभियत सङ्घको उत्तराधिकारीको मान्यता दिईयो।
 
==यसलाई पनि हेर्नुहोस==
"https://ne.wikipedia.org/wiki/सोभियत_सङ्घ" बाट अनुप्रेषित