"समुन्द्र मन्थन" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
सा बोट: स्वचालित पाठ परिवर्तन (- पछी + पछि )
पङ्क्ति ११:
देवराज [[इन्द्र]] ऐरावत हात्तीमा चढी [[दुर्वासा|दुर्वाषा ऋषि]]को छेउमा आइपुगे । दुर्बषाले उनलाई भगवान शिवले दिएको विशेष माला अर्पित गरे । इन्द्रले त्यो माला [[ऐरावत]]को सुढमा राखी दिए , र ऐरावतले त्यो माला भुइँमा फ्याकिदियो । यसले दुर्बासाको रिसको पारो तात्यो र उनले इन्द्र र सम्पूर्ण देवहरु'लाई आफ्नो सम्पूर्ण सामर्थ्य, शक्ति र सौभाग्य गुमाउने श्राप दिए ।<ref>[http://www.mahakumbhfestival.com/2012/02/history-maha-kumbh-mela/ Story of Maha Kumbh Mela from Srimad Bhagvatam]</ref>
 
त्यो घटना पछीपछि , देव र दानव वीच युद्ध भयो । [[बलि राजा|राजा बलि]] नेतृत्वको असुर (दानव ) शक्तिले देव फौजलाई पराजित गर्यो र सम्पूर्ण [[ब्रह्माण्ड]]मा कब्जा जमायो । देवगण सहयोगको याचना गर्दै भगवान [[विष्णु]]को मा गए । भगवान विष्णुले दानवहरुसंग कुटनीतिक ढंगले जानुपर्ने सुझाव दिए । देव र दानव मिलेर समुन्द्र मन्थन गर्ने र प्राप्त गर्ने अमृत मिलेर भोग गर्ने कुरा मिल्यो । तथापी विष्णुले अमृत देवहरुलाई मात्र प्रदान गर्ने कुरा बताएका थिए ।
 
समुन्द्र मन्थनको लागि मन्दरा पर्वतको मदानी र बासुकी नागको नेती बनाइएको थियो । दानवहरुले नागको टाउको पट्टिको भाग समाउन माग गरे , भगवान विष्णुको सुझाबले देवहरु पुच्छर तिरको भाग समाउन राजी भए । जसको कारण बासुकीबाट उत्सर्जन भएको बिषालु वाष्पबाट दैत्यहरु संक्रमित भए । जब पर्वतलाई समुन्द्रमा राखियो , पर्वत डुब्न लाग्यो । भगवान विष्णु [[कूर्म अवतार]] धारण गरे र मन्दरा पर्वतलाई आफ्नो पछाडी राखे ।
पङ्क्ति ४७:
अन्त्यमा, धन्वन्तरी देवताको वैद्य अमृतको घडालिएर प्रकट भए । अमृत हातमा लिन देव र दानव बीच भयङ्कर युद्ध भयो । असुरबाट अमृत जोगाउन [[गरुड]]ले अमृतको घडा लिएर युद्ध भुमि बाट उड्यो ।
 
दानवहरुले अमृत हातमा लिँदा देवताहरु भगवान विष्णुको मा याचना गर्न गए । विष्णुले [[मोहनी अवतार|मोहिनी अवतार]] धारण गरेर असुरहरुलाई ध्यान खिचिन् र अमृतको घडा लिएर देवताहरुलाई बाडिन् । असुर राहु केतुले देवताको रुप धारण गरेर अमृत पान गरे । [[सूर्य (देवता)]] र चन्द्र देवताले यो देखेर मोहिनीलाई खबर गरे । मोहिनिले राहुकेतुको घाँटीबाट अमृत जानु भन्दा अगाडि नै [[सुदर्शन चक्र]]ले शिर छेदन गरे ।तर अमृत उनको घाँटी सम्म पुगेको हुनाले उनीहरुको मृत्यु भने भएन । त्यो दिन देखि टाउकोलाई राहु र शरीरलाइ केतु भन्न थालियो । पछीपछि [[राहु]] र [[केतु]] ग्रह बने ।
 
===[[कुम्भ मेला]]को उत्पत्ति ===