"रामसिंहदेव" का संशोधनहरू बिचको अन्तर

सा
बोट: स्वचालित पाठ परिवर्तन (- पछी + पछि )
साकुनै सम्पादन सारांश छैन
सा (बोट: स्वचालित पाठ परिवर्तन (- पछी + पछि ))
|death_place=
}}
[[नरसिंहदेव]]का छोरा रामसिंहदेव आफ्ना बाबु पछीपछि सिमरौनगढ को गद्दीमा बसेका थिए ।
 
वि.सं. १३०१ मा राजा रामसिंहदेवले आफ्नो सेनाको नेतृत्व गरी काठमाडौँ उपत्यका माथि आक्रमण गरेका थिए । तर उनको सेनालाई उपत्यकाको सेनाले रोक्न सफल भयो । त्यसै गरी १३०२ को हिउँदमा फेरी तिरहुत सेनाले काठमाडौँमाथि आक्रमण गर्यो । त्यस पटक पनि उपत्यकाकै मानिसहरूले तिरहुतेलाई काटेर लघारे । त्यो हार ले गर्दा आधा शताब्दी सम्म तिरहुतले काठमाडौँमाथि हमला गर्न नसकेको देखिन्छ ।
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/890758" बाट अनुप्रेषित