"नेपोलियनकालीन युद्ध" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
सा बोट: स्वचालित पाठ परिवर्तन (- पछी + पछि )
पङ्क्ति १५९:
 
== फ्रान्स र रूसको युद्ध ==
नेपोलियनको विरूद्ध बनेको तेश्रो गुट (थर्ड कोलिएशन) निर्मित मा अब इंग्लैण्ड र रूस मात्र बचेका थिए , बाकी सदस्य देश नेपोलियनको हातबाट परास्त भैसकेका थिए । फलतः नेपोलियन रूस को तर्फ अघि बढे र ८ जनवरी १८०७ मा आइलो नामक स्थान मा दुवै सेना को भीषण युद्ध भयो । १४ जुन १८०७ को '''फ्रीडल्याण्ड को युद्ध''' मा नेपोलियनले रूसलाई परास्त गरे। यस पराजय पछीपछि रूसका सम्राट जार एलेक्जेन्डर ले नीमेन नदी मा एक शाही नाउ मा नेपोलियनसँग भेट गरे । यस अवसरमा नेपोलियनले आफ्नो आकर्षक प्रभावशाली व्यक्तित्व र मधुर शिष्टाचारद्वारा जारलाई प्रसन्न गरे। अन्तमा टिलसिट नगरमा फ्रान्स, रूस र प्रशास को प्रतिनिधिहरू बीच टिलसिटको सन्धि भयो ।
 
== सन्दर्भ ==