"अली खामेनी" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- उनि + उनी )
सा बोट: स्वचालित पाठ परिवर्तन (- पछी + पछि )
पङ्क्ति ३२:
 
== राजनीतिक जीवन र राष्ट्रपतिको पद ==
अली खामेनी इरानमा [[इरानको इस्लामिक क्रान्ति|इरानी क्रान्ति]]मा एक प्रमुख पात्र हुन् र रुहोल्लाह खामेनेइ को नजिकको बिस्वाश पात्र पनि थिए | सन १९७९ मा तेहरानमा गरेको शुक्रवार प्रार्थना इमाम को पोस्ट गर्न खामेनेइ नियुक्त गरेपछि उक्त पोस्ट बाट हुसैन-अलि मोन्टजेरी राजीनामा दिन बाध्य भए।[[File:Jumu'ah pray Ali Kamenei as Jumu'ah Imam.jpg|thumb|खामेनेइ [[List of Tehran's Friday Prayer Imams|तेहरानमा गरेको शुक्रवार प्रार्थना इमाम]] १९७९ मा]] सन १९८१ मा, मोहम्मद-अली रजाई को हत्या पछीपछि खामेनेइ [[इरान]]को राष्ट्रपति चुनिए जसमा उनले ९७% हासिल गरे भने चार उम्मेदवार अभिभाबकहरुको परिषद द्वारा अनुमोदित थिए। जुन अक्टोबर १९८१ मा निर्वाचन भएको थियो । खामेनेइ कार्यालय सेवा गर्न पहिलो पादरी भए । रूहोल्लाह खोमेनि यसलाई मूल राष्ट्रपति पदको बाहिर राख्न चाहन्थे तर पछीपछि उनको विचार परवर्तन भयो । अली खामेनेइ आफ्नो
राष्ट्रपति पद भार ग्रहण समारोहमा बाचा गरेका थिए "विचलन, औदार्य र अमेरिकी-प्रभावित दक्षिणपन्थी" हटाउने ।<ref name="Sadjad">{{cite web|url=http://www.carnegieendowment.org/files/sadjadpour_iran_final2.pdf |format=PDF|title=Reading Khamenei by Karim Sadjadpour|publisher=carnegieendowment.org}}</ref>
 
"https://ne.wikipedia.org/wiki/अली_खामेनी" बाट अनुप्रेषित