"संयुक्त राष्ट्र सचिवालय" का संशोधनहरू बिचको अन्तर

सा
→‎top: clean up, replaced: टापू → टापु स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा (→‎top: clean up, replaced: टापू → टापु स्वतःविकी ब्राउजर प्रयोग गर्दै)
|mapimage= [[Image:firstone.jpg]]
|mcaption=
|मुख्यालय=मैनहैटन टापूटापु, [[न्यूयोर्क|न्यूयॉर्क शहर]], [[न्यूयोर्क|न्यूयॉर्क]], [[संयुक्त राज्य अमेरिका|संयुक्त राज्य]]
|सदस्य=192 सदस्य देश
|अध्यक्ष=महासचिव [[एन्टोनियो गुटेरेस]]
'''संयुक्त राष्ट्र सचिवालय''' [[संयुक्त राष्ट्र संघ|संयुक्त राष्ट्र]]को एक मुख्य अंग हो जो [[संयुक्त राष्ट्र संघ|संयुक्त राष्ट्र]] महासचिव द्वारा नेतृत्व गरिन्छ। संयुक्त राष्ट्रका बाकी अंगहरूको लागि आवश्यक जानकारी र सुविधा सचिवालयद्वारा प्राप्त हुन्छ। [[संयुक्त राष्ट्र अधिकारपत्र]]को अनुरूप, महासचिव आफ्नो सहायताको लागि दक्ष, योग्य, र सत्यनिष्ठ कर्मचारीहरूको अन्तरराष्ट्रिय समूह स्वयं चुन्छन्।
 
महासचिवका कर्तव्य अन्तरराष्ट्रिय संघर्षलाई सुलझाउनु, शांतिरक्षा कार्यहरूको प्रबंध गर्नु, अन्तरराष्ट्रिय सम्मेलन आयोजित गर्नु, [[संयुक्त राष्ट्र सुरक्षा परिषद|सुरक्षा परिषद]] प्रस्तावहरूको कार्यान्वयन जांच्नु, र सदस्य सरकारसित बातचीत गर्नु हुन् ।
 
२१ मार्च २००५ मा, महासचिव [[कोफी अन्नान]]ले सचिवालयमा धेरै परिवर्तनका प्रस्ताव राखे। उनले वैज्ञानिक सलाहकारको नियुक्ति, शांतिरक्षा सहायता कार्यालयको स्थापना, निर्णय लिनको निम्ति मन्त्री मंडललाई अनुबंधित, र मध्यस्थता कार्यहरू मजबूत गर्ने ध्येयले घोषित गरे।
 
{{संयुक्त राष्ट्र}}
 
{{stub}}
{{Commonscat|United Nations Secretariat}}
 
[[श्रेणी:संयुक्त राष्ट्र सङ्घ]]
[[श्रेणी:अन्तर्राष्ट्रिय संस्थाहरू]]
 
 
{{stub}}
१६,१७३

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/890415" बाट अनुप्रेषित