"लक्ष्मण रेखा" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
पङ्क्ति १:
[[रामायण]]को एक प्रसिद्ध प्रसंग अनुसार वनवासको समयमा [[सीता]]को आग्रह अनुसार [[राम]] मायावी स्वर्ण मृगको खोजीमा गए। केही समय पछि सहायताको लागि रामको पुकारको आवाज सुनियो। तब सीताले [[लक्ष्मण]]लाई रामको मद्दतको लागि जानलाई भने। लक्ष्मणले निकै सम्झाए तर सीताले मानिनन्। तब विवश भएर लक्ष्मणले कुटीको चारै तिर आफ्नो वाणले एक रेखा खिछे र सीतलाई "कुनै पनि स्थितिमा रेखा भन्दा बाहिर नआउनको" लागि भने।
 
त्यसपछि [[रावण]] आए र कुटिमा प्रवेश गर्ने प्रयाद गर्दा रेखा पार गर्न सकेनन्। रावणले जोगीको रुप धारण गरे र भिक्षा मागे। सिताले भिक्षा दिनको लागि जसै लक्ष्मण रेखा पार गरिन् तब रावणले सीताको अपहरण गरिगरी [[पुष्पक विमान]] बाट लंका पुर्याए। लक्ष्मण रेखा भित्र रावणले सीतालाई केही गर्न सक्दैनथे।
त्यसैले आज लक्ष्मणरेखा नामक यस भनाइलाई जनाउँछ कि कुनै पनि मामिलामा निश्चित हद पार गर्नु हुदैन। नत्र ठूलो हानी भोग्नु पर्छ।
 
"https://ne.wikipedia.org/wiki/लक्ष्मण_रेखा" बाट अनुप्रेषित