"मेसोडोनिया (प्राचीन अधिराज्य)" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
पङ्क्ति ६४:
इसा पुर्वको चौथो शताब्दीअघि मेसोडोनिया एक सानो अधिराज्य थियो जसको वरपर एथेन्स, स्पार्टा, र थेब्स, र आर्किमेनिड पर्सियाको भुभाग थियो । ।आर्गियड राजा फिलिप द्वितीय (३५९-३३६ इसा पुर्व) को राज्यकालमा मेसोडोनियाले ग्रीस र थ्रेसको मुख्य भुभाग साम र दण्डले ( कुट्नीती र आक्रमण ) जित्यो ।फ्यालेन्क्स रहेका सेनाहरु सहित फिलिप द्वितीयले एथेन्स र थेब्स जस्ता पुराना शक्तिहरुलाई किरोनोयाको लडाइँमा ३३८ इसा पुर्वमा परजित गरे । फिलिप द्वितीयका पुत्र [[अलेक्जेन्डर द ग्रेट|सिकन्दर]] ([[अलेक्जेन्डर द ग्रेट|अलेक्जेन्डर महान]] )ले जब थेब्स शहरले बिद्रोह गर्यो तब ग्रीसलाइ नेतृत्व गर्दै पुरै शहरलाई ध्वस्त गरे। [[चित्र:MacedonEmpire.jpg|thumb|350x350px|सिकन्दरको साम्राज्य र मार्ग]]
 
सिकन्दरले आफ्नो राज्य विस्तारको अभियानको क्रममा , उनले आर्किमेनिड साम्राज्यको पतन गराए र भुभाग कब्जा गरे र उनले आफ्नो भुभाग [[सिन्धु नदी|सिन्धु नदि]] सम्म फैलाए ।उनको छोट राज्यकालमा, उनको साम्राज्य संसारको सबैभन्दा शक्तिशाली साम्राज्य थियो । ग्रीक कला र साहित्य उनले कब्जा गरेका सबै ठाउँमा प्रचारप्रसार भयो र ग्रीक दर्शन, बास्तुकला, विज्ञान , प्रविधि संसारभरी फैलिएको थियो । विशेष गरिगरी सिकन्दरका गुरु अरिस्टोटल ( [[अरस्तू|अरस्तु]] )का योगदानहरु महत्त्वपूर्ण थिए जसको लेख रचनाहरु पश्चिमी दर्शनको लागि कोशेढुङा सावित बने ।
 
३२३ इसा पुर्वमा [[अलेक्जेन्डर द ग्रेट|सिकन्दर]]को मृत्यु पछि ,डाइडोसीको युद्ध भयो र सिकन्दरको छोटो समयको सम्राज्री टुक्राटुक्रामा विभाजित भयो । मेसोडोनिया भुमध्री सागर क्षेत्रमा ग्रीकको सांस्कृतिक र राजनैतिक केन्द्र रहिरह्यो . पेल्ला, पाइड्ना, र एम्फिपोलिस जस्ता महत्त्वपूर्ण शहरहरु शक्ति संघर्षमा लागिरह्यो । नयाँ शहरहरु निर्माण भए ।<ref name="Adams 2010 215">{{harvnb|Adams|2010|p=215}}.</ref> मेसोडोनियाको युद्ध भएसँगै भुमध्य सागरको अग्रणी शक्तिको रूपमा रोमको उदय भयो र मेसोडोनियाको पतन सुरु भयो ।१६८ इसामा तेश्रो मेसोडोनिया युद्धको अन्त्यमा मेसोडोनियाको राजतन्त्रको अन्त्य भयो र रोमको सहयक रज्य बन्यो ।