"मृगौला" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
पङ्क्ति २९:
* नेफ्रोटिक सिन्ड्रोम आदि
 
कतिपय बेलामा अचानक पनि मृगौलाले काम गर्न छोड्न सक्छ जस्लाइ एक्युट रेनल फेलर अथवा एक्युट किड्नी इन्जरि भनिन्छ।यसरि अचानक मृगौलाले काम नगर्दा जिवनभर नै काम नर्गने हुदैन।यो स्थायी हुदैन।उपचार गरिगरी फेरि मृगौलाई स्वस्थ बनाउन सकिन्छ।यस्तो इक्युट रेनल फेलरको पनि थुप्रै कारणहरू छन् जस्तैः
 
* [[हृदयघात]]
पङ्क्ति ७०:
 
==== हेमोडायलिसिस ====
[[चित्र:Hemodialysismachine.jpg|150px|thumb|right]]हेमोडायलिसिसले एक कृत्रिम मृगौलाको रूपमा काम गर्छ जुन रगतबाट फोहोर र अतिरिक्त रसायनिक पदार्थ र तरल पदार्थ हटाउन प्रयोग गरिन्छ।यसमा शरीरको रगत पाईपको माध्यमबाट डायलिसिस मेसिनसम्म पर्याइन्छ र मेसिनमा रहेको फिल्टरले रगत सफा गरिगरी फेरि शरिरमा रगत फर्काइन्छ।रगतलाई कृत्रिम किडनीमा पुर्‍याउन बिरामीको रक्त नलीहरूमा पहुँच (प्रवेश) बनाउनुपर्छ।हेमोडालिसिस शुरु गर्न पहिला रक्तप्रवाहमा सीधा पहुँच सिर्जना गर्न सानो शल्यक्रिया गर्नुपर्नेछ।हेमोडालिसिस गर्ने ३ वटा तरिकाहरू छन्।
 
* फिस्टुला
"https://ne.wikipedia.org/wiki/मृगौला" बाट अनुप्रेषित