"ज्ञानदिल दास" का संशोधनहरू बिचको अन्तर

fixing image in infobox
सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
पङ्क्ति ४५:
ज्ञानदिलदासको रचनामा तत्कालिन सामाजिक व्यवस्था, जातीय असमानता, लिंगीय विभेदका विरूद्ध बिद्रोह पाइन्छ। पुरुषले एउटी श्रीमती माथि जतिवटा पनि विवाह गर्न पाउने महिलाले आफ्नो श्रीमान् मरेपनि अर्को विवाह गर्न नपाउने प्रथाको यिनी कट्टर विरोधी थिए। बेद, पुराणको गहन अध्ययन नै नगरी पाखण्डी रूपले कर्मकाण्ड गराउने प्रथाको यिनी ठाडो विरोध गर्दथे।
 
यिनको [[उदय लहरी]] नामक कृति प्रमुख थियो। <ref>[http://ruprekha.com/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%80-%E0%A4%95%E0%A4%B5%E0%A4%BF%E0%A4%A4%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%B8%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%AE/ नेपाली कविताको विकासक्रम] रूपरेखा </ref> त्यसका अतिरिक्त झ्याउरे भजन, ट्ङ्ना भजन लगायतका कृतिहरू पनि यिनले रचना गरेका थिए। इलामबाट जोसमनी धर्मको प्रचारको सिलसिलामा यिनी दार्जिलिङको रङ्गबुलमा एक धामको स्थापना गरिगरी लामो समय बसेक थिए। त्यही क्रममा १८७७ सालतिर उदय लहरीको रचना गरेका थिए। <ref name=":1" /> उदयलहरी १०९ पद्यमा लेखिएको कृति हो। यो झ्याउरे लयमा लेखिएको छ। दार्जीलिङमा रहँदा लेख्न सुरू गरेको उदय लहरी यात्राको क्रममा सिक्किम पुगेर पूरा गरेका थिए।
 
: सत रज तमको महॉं जुद्धे भयो
"https://ne.wikipedia.org/wiki/ज्ञानदिल_दास" बाट अनुप्रेषित