"जोर्नी टु द वेस्ट" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
पङ्क्ति ३०:
 
==कथा सारंश==
उपन्यासमा १०० भागहरू छन् । पहिलो भाग १ देखि ७ सुन वुकोङ, पञ्च तत्वबाट जन्मिएका बाँदरको कथा छ जसले ताओ कलाको अध्ययन गर्छन् । यिनी शक्तिशाली हुन्छन् तर मुर्खता र क्रोधका कारणले बुद्धले यिनलाई ५०० वर्षसम्म हिमालमुनि कैद गरिगरी राखिदिन्छन् । दोस्रो भाग ८ देखि १२ मा सुआन ज्याङको बयान गरिएको छ । उनको यात्राको प्रेरणाको यसमा बयान गरिएको छ । तेस्रो भाग १३ देखि ९९ सम्म नै यात्राको बयान गरिएको छ । सुआन ज्याङ अन्य शक्तिले कब्जा गर्ने र उनका रक्षार्थीहरूले उनलाई बचाउने प्रयास गर्ने कुराहरूमा यसमा बयान गरिएका छन् । भाग ८७ मा उनी भारत पुग्छन् र करिब १४ वर्षको यात्रा तय भएको बताइन्छ । भाग १०० मा भने सुआन ज्याङ पुन: फर्किएका बारे बताइएको छ ।
==अनुवाद==
*''मंकी : अ फोल्ल टेल अफ चाइना'' (१९४२)